मुख्य समाचार

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

| - हेमन्त केसी जाजरकोट, १० असोज (रासस) : ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण...

बाघको संख्या घटेपछि चितवन निकुञ्जको अध्ययन गरिँदै

बाघको संख्या घटेपछि चितवन निकुञ्जको अध्ययन गरिँदै

| रत्ननगर, १० असोज (रासस)  :  चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा...

रोल्पामा बन्दका कारण यातायात प्रभावित

रोल्पामा बन्दका कारण यातायात प्रभावित

| रोल्पा, १० असोज (रासस)  :  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार...

‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधै पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधै पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

| न्यूयोर्क, १० असोज  :  प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो...

पत्रिका जफत भएकामा पत्रकार महासंघको विरोध

पत्रिका जफत भएकामा पत्रकार महासंघको विरोध

| काठमाडौँ, १० असोज  :  नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय लेखा...

नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

| काठमाडौँ, १० असोज :  नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत...

शबको अन्त्येष्टी गर्ने दाहसंस्कार स्थलका लागि महामहोत्सव !

शबको अन्त्येष्टी गर्ने दाहसंस्कार स्थलका लागि महामहोत्सव !

| सुर्खेत, १० असोज  :  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार...

परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

| न्यूयोर्क, १० असोज (रासस)  :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन...

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता

| न्यूयोर्क  :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गरेका छन्। उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो। साथै दक्षिण...

मेलम्चीमा भूकम्प पीडितलाई छिटो अनुदान दिन माग

मेलम्चीमा भूकम्प पीडितलाई छिटो अनुदान दिन माग

| मेलम्ची, ९ असोज : सिन्धुपाल्चोकका भूकम्प अनुदानमा छुट भएका पीडितलाई छिटो अनुदान उपलब्ध गराउनुपर्ने माग गर्दै छुट भूकम्पपीडित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ । विभिन्न कारणले...