मुख्य समाचार

लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ; एमाले सांसद खतिवडा

लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ; एमाले सांसद खतिवडा

| काठमाडौं, २६ जेठ : प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै...

प्रधानमन्त्री देउवालाई आफ्नै सांसदको प्रश्न – सरकार कहाँ छ ?

प्रधानमन्त्री देउवालाई आफ्नै सांसदको प्रश्न – सरकार कहाँ छ ?

| काठमाडौं, २६ जेठ : प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बौल्दै उनले...

मल नपाएपछि मध्यराति सांसदलाई किसानको फोन

मल नपाएपछि मध्यराति सांसदलाई किसानको फोन

| काठमाडौं, २६ जेठ : सांसद टेकबहादुर बस्नेतले आफूलाई मलको विषयलाई लिएर मध्यराति किसानको फोन आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा सांसद टेकबहादुर बस्नेतले बुधबार...

टुलुटुली हेरेर बस्ने भन्दै संसदमै गृहमन्त्री खाँणको राजीनामा मागियो 

टुलुटुली हेरेर बस्ने भन्दै संसदमै गृहमन्त्री खाँणको राजीनामा मागियो 

| काठमाडौं, २५ जेठ : देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना...

फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ भन्दै मेयर बालेन शाहलाई गगन थापाको साथ

फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ भन्दै मेयर बालेन शाहलाई गगन थापाको साथ

| काठमाडौं, २५ जेठ : नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी...

शब्दकोषमा ‘राजनीति’ भनेको घुस र पक्षपात लेखौँ; प्रेम सुवालको ब्यङ्ग्य

शब्दकोषमा ‘राजनीति’ भनेको घुस र पक्षपात लेखौँ; प्रेम सुवालको ब्यङ्ग्य

| काठमाडौं, २४ जेठ : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन् । उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’...

थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? गंगा चौधरी

थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? गंगा चौधरी

| काठमाडौं, २४ जेठ : एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् । बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि...

बालेनले लिए बोल्ड निर्णय; कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर फिर्ता पठाउने

बालेनले लिए बोल्ड निर्णय; कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर फिर्ता पठाउने

| काठमाडौं, २४ जेठ : काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् । ‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने...

संविधान संशाेधन गर्न माग गरेदे लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र

संविधान संशाेधन गर्न माग गरेदे लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र

| काठमाडौं, २४ जेठ : मधेश आन्दोलन र थरुहट आन्दोलन लगाएत बिभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता लिनुपर्ने लगाएतका माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका...

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

| काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले जानकारी दिए ।...