| दैलेख, १४ जेठ : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् । आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै...
| काठमाडौं, १४ जेठ : चीनको उहानबाट शुरु भएको ठानिएको प्राणघातक कोरोनाभाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख मानिसको ज्यान गइसकेको छ । वल्र्डओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको...
| सुर्खेत, १४ जेठ : भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति ज्यान गएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका-५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा...
| कैलाली, १४ जेठ : सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक पुरुषको ज्यान गएको छ । कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै ज्यान गएको प्रादेशिक अस्पतालका...
| काठमाडौं, १३ जेठ : मंगलबार थप ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...
| काठमाडौं, १३ जेठ : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५...
| काठमाडौं, १३ जेठ : मंगलबार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित हुनेको संख्या सात सय पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा...
| बागलुङ, १३ जेठ : गत चैत २० मा दोस्रो कोरोना सङ्क्रमणको घटना पुष्टि भएयता जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छैनन् । त्यसअघि चैत १५ मा बागलुङ नगरपालिका-४ की १९ वर्षीया युवतीमा...
| अर्घाखाँची, १३ जेठ : अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित चार जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट...
| काठमाडौं, १२ जेठ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार...