स्वास्थ्य/जीवनशैली

कोरोना अपडेट : विश्वभर २,०७,००० बढीको मृत्यु, झण्डै ९ लाख निको भएर घर फर्किए

कोरोना अपडेट : विश्वभर २,०७,००० बढीको मृत्यु, झण्डै ९ लाख निको भएर घर फर्किए

| काठमाडौं, १५ बैशाख : महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका...

प्रदेश नं. १ मा पाँच हजार बढीको कोरोना परीक्षण

प्रदेश नं. १ मा पाँच हजार बढीको कोरोना परीक्षण

| विराटनगर, १५ वैशाख: प्रदेश नं.१ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने...

कोरोना अपडेट : विश्वभर २,०३,००० बढीको मृत्यु, अमेरिकामा मृतकको संख्या ५४,००० बढी

कोरोना अपडेट : विश्वभर २,०३,००० बढीको मृत्यु, अमेरिकामा मृतकको संख्या ५४,००० बढी

| काठमाडौं, १४ बैशाख : महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार...

आज थप दुई जनामा सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ५१ पुग्यो

आज थप दुई जनामा सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ५१ पुग्यो

| काठमाडौं, १४ बैशाख : कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड-१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या...

कोरोनाको उपचार गराइरहेका चार जनालाई आज डिस्चार्ज गर्ने

कोरोनाको उपचार गराइरहेका चार जनालाई आज डिस्चार्ज गर्ने

| वीरगञ्ज, १४ बैशाख : वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को उपचार गराइरहेका चार जनालाई आइतबार डिस्चार्ज गरिने भएको छ । तीन पटकसम्म उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएकाले आइतबार...

कोभिड १९ : देशभर आधा लाख नमूना परीक्षण

कोभिड १९ : देशभर आधा लाख नमूना परीक्षण

| काठमाडौँ, १३ वैशाख :सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार ६६६...

कोरोनालाई जितेर घर फर्किइन् बागलुङकी युवती

कोरोनालाई जितेर घर फर्किइन् बागलुङकी युवती

| बागलुङ, १३ वैशाख ; कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको हुनुभएको छ । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उहाँ शुक्रबार राति १० बजे अस्पतालबाट घर...

चीनमा २४ घण्टायता कोरोनाका ६ जना नयाँ संक्रमित भेटिए

चीनमा २४ घण्टायता कोरोनाका ६ जना नयाँ संक्रमित भेटिए

| काठमाडौं, १२ बैशाख : चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना...

कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न शुरु

कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न शुरु

| काठमाडौं, १२ बैशाख : बेलायतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न शुरु गरिएको छ । भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई...

उदयपुरमा सङ्क्रमित बढेसँगै सिरहातर्फका नाका बन्द

उदयपुरमा सङ्क्रमित बढेसँगै सिरहातर्फका नाका बन्द

| लहान, १२ बैशाख : छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित...