स्वास्थ्य/जीवनशैली

मानवाधिकारकर्मीद्वारा क्वारेन्टाइन अनुगमन

मानवाधिकारकर्मीद्वारा क्वारेन्टाइन अनुगमन

| तुलसीपुर, ९ बैशाख : मानवअधिकार प्रतिष्ठान दाङले मंगलबार स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन तथा सडक अनुगमन गरेको छ । अनुगमनका क्रममा लकडाउनका समयमा पैदल फर्किँदै गरेका यात्रुको अवस्था दयनीय रहेको...

सबै तहका ४८८ जनाको रिपोर्ट नेगेटिभ

सबै तहका ४८८ जनाको रिपोर्ट नेगेटिभ

| खलङ्गा, ९ बैशाख : भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यहाँको एक नगरपालिका र...

हालसम्म ३३ हजारको कोरोना परीक्षण

हालसम्म ३३ हजारको कोरोना परीक्षण

| काठमाडौँ, ८ वैशाख :कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी...

अभाव हुन थाल्यो गुर्जो, कोरोना रोगको लागि यो महत्वपूर्ण छ ?

अभाव हुन थाल्यो गुर्जो, कोरोना रोगको लागि यो महत्वपूर्ण छ ?

| लम्की, ८ बैशाख : कोभिड-१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको...

कोभिडको उपचारपछि घर फर्किए चार सङक्रमित

कोभिडको उपचारपछि घर फर्किए चार सङक्रमित

| काठमाडौँ, ७ वैशाख :कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको...

तनावको बेला पटक-पटक अनुहारमा हात किन पुग्छ ?

तनावको बेला पटक-पटक अनुहारमा हात किन पुग्छ ?

| गोपाल ढकाल मनोविद,मार्क नेपाल मनोसेवा केन्द्र अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय चिन्तित वा निरास भएको बेला...

कोरोना सङ्क्रमित बसेका क्षेत्र शिल गरी परीक्षण शुरु

कोरोना सङ्क्रमित बसेका क्षेत्र शिल गरी परीक्षण शुरु

| सप्तरी, ६ वैशाख :छिमकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा बसेको खुलेपछि उनीहरु बसेका क्षेत्र आज सिल गरिएको छ । कञ्चनरुप नगरपालिका–१ वैरवा र सप्तकोशी नगरपालिका–१...

भक्तपुरका मस्जिदमा रहेकाको कोरोना परीक्षण नेगेटिभ

भक्तपुरका मस्जिदमा रहेकाको कोरोना परीक्षण नेगेटिभ

| भक्तपुर, ६ वैशाख :भक्तपुरका मस्जिदमा रहेका मुस्लिमको कोरोना परीक्षण गरिएको छ । पछिल्लो समय वीरगञ्ज र उदयपुरलगायतका जिल्लामा मस्जिदमा रहेका मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा यहाँका...

झापाका मस्जिद उच्च निगरानी, सबै धर्मगुरुको स्वास्थ्य परीक्षण

झापाका मस्जिद उच्च निगरानी, सबै धर्मगुरुको स्वास्थ्य परीक्षण

| सुरुङ्गा, ६ वैशाख :उदयपुरको त्रियुगा नगरपालिका– ३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड– १९ को सङ्क्रमण पुष्टि भएपछि प्र*हरीले झापामा रहेका ७० मस्जिदलाई उच्च निगरानीमा राखेको छ ।...

आरडिटीबाट सबै जिल्लामा परीक्षण शुरु

आरडिटीबाट सबै जिल्लामा परीक्षण शुरु

| काठमाडौँ, ६ वैशाख :कोभिड–१९ का बिरामी पहिचानका लागि ¥यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट...