स्वास्थ्य/जीवनशैली

भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

| चितवन, २५ चैत : भरतपुर कोभिड- १९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा मंगलबार सार्वजनिक गरिएको...

आज ‘डब्लुएचओ’को स्थापना दिवस : विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालद्वारा आग्रह

आज ‘डब्लुएचओ’को स्थापना दिवस : विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालद्वारा आग्रह

| काठमाडौं, २५ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा (आज) मंगलबार सन्देश दिँदै कोरोना भाइरसका कारण उत्पन्न वर्तमान संवेदनशील परिस्थितिमा विश्वसनीय...

“भगवान् मन्दिरमा होइन, अस्पतालमा छन्”

“भगवान् मन्दिरमा होइन, अस्पतालमा छन्”

| काठमाडौं, २४ चैत : यतिबेला कोरोना भाइरस सङ्क्रमणको त्रास मानवीय जीवनलाई निकै आ'तङ्कित पारिरहेको छ । दिनप्रतिदिन बढिरहेको सङ्क्रमित र ज्यान गुमाउनेको संख्याले मानव अस्ति'त्वमै स'ङ्कट उत्पन्न भएको आँकलन गर्न...

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

| काठमाडौं, २४ चैत : भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ ।...

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

| काठमाडौं, २४ चैत : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतबार साँझ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए । कोरोनाको लक्षणहरू...

कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छ : मन्त्री ढकाल

कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छ : मन्त्री ढकाल

| काठमाडौं, २४ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार नर्भिक इन्टरनेसनल अस्पताल तथा...

कोरोना संक्रमित बोक्ने एम्बुलेन्स छुट्टै

कोरोना संक्रमित बोक्ने एम्बुलेन्स छुट्टै

| चिप्लेढुङ्गा, २४ चैत : कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक...

विदेशबाट फर्कैकी महिला आइसोलेशनमा भर्ना

विदेशबाट फर्कैकी महिला आइसोलेशनमा भर्ना

| मेलम्ची, २४ चैत : कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा...

कोरोना भाइरसको उच्च जोखिममा युरोपका नेपाली : (डब्‍ल्‍यूएचओ) को तथ्याङ्क

कोरोना भाइरसको उच्च जोखिममा युरोपका नेपाली : (डब्‍ल्‍यूएचओ) को तथ्याङ्क

| काठमाडौं, २३ चैत : विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो...

सरकारले देख्न नसकेको ‘सुन्तली आमा’को मुहारमा हाँसो, यी युवाले फर्काइदिए

सरकारले देख्न नसकेको ‘सुन्तली आमा’को मुहारमा हाँसो, यी युवाले फर्काइदिए

| काठमाडौं, कोरोना भाइरसको त्रासले यतिबेला विश्व साथै नेपाल समेत आतंकित भईरहेको छ । सरकारले जारी गरेको लकडाउनले गर्दा दैनिक ज्यालामजदुरी गरेर आफ्नो दैनिकी चलाउने लाखौँ नागरिकहरु रोजीरोटी नभएर भोक भोकै...