| एजेन्सी, १३ फागुन : चीनको टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९)को खोप विकसित गरेको दाबी गरेको छ। विश्वविद्यालयका प्राध्यापक 'हुआङ जिन्हाई'को अगुवाइमा ओरल भ्याक्सिन अर्थात औषधिजस्तै खाने खोप विकास गरिएको...
| चितवन, १३ फागुन : गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस...
| काठमाडौं, १२ फागुन : केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा थप सङ्क्रमण देखिएको छ । दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको सोमबार जनाइएको छ...
| काठमाडौं, ११ फागुन : दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै...
| एजेन्सी, ९ फागुन : दक्षिण कोरियाले कोरोना भाइरससँगको गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोरोना भाइरस (कोभिड-१९) सँगको लडाइँ...
| काठमाडौं, ९ फागुन : चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएको...
| काठमाडौं, ८ फागुन : कोरोना भाइरसको संक्रमण देखिएपछि समुन्द्रको तटमा राखिएको एउटा पानी जहाजका दुई जना यात्रुको ज्यान गएको छ । ६ सयभन्दा धेरै यात्रुमा कोरोना भाइरसबाट संक्रमित २ जना...
| काठमाडौं, ८ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान...
| काठमाडौं, फागुन ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ...
| काठमाडौं, फागुन ७ : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको...