| एजेन्सी, १ माघ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोरोना भाइरस (कोभिड-१९) को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको...
| एजेन्सी, २९ पुस : रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक-भी खोप नेपाललाई सकेसम्म...
| काठमाडौं, २८ पुस : बुधबार थप चार सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार थपिएकासँगै कुल संक्रमितको संख्या दुई लाख ६५...
| काठमाडौं, २७ पुस : सोमबार थप चार सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ ।...
| काठमाडौं, २७ पुस : स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ...
| काठमाडौं, २७ पुस : नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण...
| एजेन्सी, २७ पुस : कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोली आउँदो बिहीबार चीन जाने भएको छ । डब्ल्यूएचओको टोली आउँदो बिहीबार अर्थात् जनवरी १४ तारिखमा कोरोनाको...
| धादिङ, २७ पुस : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्वास्थ्य समस्याहरु देखिएका छन् । प्रकृतिक विपत्तिको यो विषम परिस्थितिमा...
| काठमाडौं, २६ पुस : संयुक्त अरब इमिरेट्स (यूएई)मा विगत केही समयदेखि कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । विशेषगरि युरोपेली देशहरूमा देखा...
| काठमाडौं, २६ पुस : सरकारले कोरोना भाइरस पत्ता लगाउन गरिने पीसीआर परीक्षण घटाउँदै लगेको छ । केही समयअघि दैनिक १५ हजारभन्दा धेरैको स्वाब पीसीआर विधिमार्फत परीक्षण हुने गरेकामा अहिले परीक्षण...