स्वास्थ्य/जीवनशैली

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिन्छ : मन्त्री ढकाल

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिन्छ : मन्त्री ढकाल

| काठमाडौं, २१ जेठ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध...

नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो

नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो

| काठमाडौं, २० जेठ : मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ...

कर्णालीमा संक्रमितको संख्या २६२ पुग्यो

कर्णालीमा संक्रमितको संख्या २६२ पुग्यो

| सुर्खेत, २० जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २६२ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको मंगलबार मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली...

आज एकैदिन २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो

आज एकैदिन २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो

| काठमाडौं, १९ जेठ : सोमबार एकैदिन दुई सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको...

कोरोना निको भई २५ जना घर फर्किए

कोरोना निको भई २५ जना घर फर्किए

| रुपन्देही, १९ जेठ : रुपन्देहीको भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका पाँचपाँच, सिद्धार्थनगर नगरपालिकाका...

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम : अनुसन्धान

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम : अनुसन्धान

| काठमाडौं, १९ जेठ : उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट...

लकडाउनको असरले बलबालिकालाई डिप्रेसनको समस्या

लकडाउनको असरले बलबालिकालाई डिप्रेसनको समस्या

| काठमाडौं, १९ जेठ : हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक...

आत्मबल बढाए निको हुन्छ, कोरोना विजयी गर्भवती

आत्मबल बढाए निको हुन्छ, कोरोना विजयी गर्भवती

| चितवन, १९ जेठ : संक्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको संक्रमण सामान्य रहेको बताएकी छिन् । पाँच महिनाको...

कोरोना सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन्, विद्यालयमा क्वारेन्टिन

कोरोना सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन्, विद्यालयमा क्वारेन्टिन

| जुम्ला, १९ जेठ : फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने...

आज १६६ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

आज १६६ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

| काठमाडौं, १८ जेठ : आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ । संक्रमितममध्ये १६२ जना पुरुष...