| काठमाडौं : आज आईतबार सुनको मूल्य उकालो लागेको छ। सुन शुक्रबारको तुलनामा तोलामा २ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल...
| सिञ्जा, ९ चैत : स्थानीय तहले बजेट विनियोजन नगरेपछि जुम्लामा निर्माणाधीन अपाङ्ग पुनःस्थापना केन्द्र वर्षौंदेखि अधुरै रहेको छ । तत्कालीन जिल्ला विकास समितिले रु २९ लाखमा अपाङ्ग पुनःस्थापना केन्द्र निर्माण थालेको...
| घोडाघोडी, ९ चैत : गाउँघरमा रोजगारीको सम्भावना नदेखेका युवा भारतलगायत तेस्रो मुलुक पलायन भइरहेका खबर आइरहँदा कैलालीको घोडाघोडी नगरपालिका–८ का एक युवा भने गाउँमै आफ्नो भविष्य खोज्दै सङ्घर्ष गरिरहेका छन्...
| जुम्ला, ८ चैत : कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानीय वञ्चित हुन नपरोस्...
| परासी, ८ चैत : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले आफूले पाउने सरकारी सुविधावापतको रकम गाउँका अति विपन्न परिवारलाई काजकिरियाका लागि सहयोग गर्नुभएको छ । उहाँले सोही गाउँपालिका– ३...
| म्याग्दी, ८ चैत : बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न...
| पर्वत, ८ चैत : कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत...
| बाँके, ८ चैत : भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका...
| काठमाडौँ, ७ चैत (रासस) : ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री आजदेखि सुरु भएको छ । नेपाली...
| काठमाडौँ, ७ चैत (रासस) : सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२...