| घोराही, २९ माघ : दाङ समथर भूभाग भएको क्षेत्र भए पनि सिँचाइको सही व्यवस्थापन हुन नसक्दा अधिकांश जमीन बाँझै छन् । धेरैजसो जमीन आकाशे पानीको भरमा खेती भइरहेको छ । सिँचाइको...
| बैतडी, २९ माघ : सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालू आर्थिक वर्षको छ महीना...
| काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ६२ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय...
| लमही, २८ माघ : सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल (साविक अञ्चल अस्पताल) मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ...
| कास्की, २८ माघ : गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले गरीब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि पोखरा महानगरपालिका–९ स्थित पोखरा बहुमुखी क्याम्पसमा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँ...
| काठमाडौं, २८ माघ : आज सोमबार नेपाली बजारमा सुन मुल्य ओरालो लागेको छ। हिजो आइतबार प्रतितोला ६२ हजार १ सय रुपैयाँ कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँले घटेर...
| वीरगञ्ज, २७ माघ : दुई दशकपछि स्थानीय तहमा आफँैले चुनेका जनप्रतिनिधिले गाउँको विकास गर्ने अपेक्षा मतदाताले लिएका थिए । तर जनप्रतिनिधिमा देखिएको अन्योल, समस्या र बजेटमाथिको गिद्धेदृष्टिका कारण प्रदेश नं...
| काठमाडौं, २७ माघ : आज आइतबार सुनको मुल्य उकालो लागेको छ । यसअघि प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँले बढेर ६२ हजार एक सय...
| बनियानी, २६ माघ : झापामा यसवर्ष एक हजार छ सय हेक्टरमा चैते धानखेती विस्तार गरिने भएको छ । ‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका आठ स्थानीय तहको एक हजार...
| शुक्रबार सुनको भाउ फेरी उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ एक सय रुपैयाँ बढेर प्रतितोला ६२ हजार १ सयमा कारोबार भइरहेको छ ।...