| काठमाडौँ, १२ माघ : धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर...
| पर्वत, १२ माघ : आफू जनप्रतिनिधि भएबापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरि अर्को सराहनीय काम गर्नुभएको छ ।...
| जाजरकोट, १२ माघ : बालबालिकाको उद्धार, राहत, अशक्त, अपाङ्ग र असहाय बालबालिकाको संरक्षण गर्न जनप्रतिनिधिले तलबबाट बाल अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको छेडागाड नगरपालिकाका जनप्रतिनिधिले कोही पनि नागरिक समस्याकै...
| दाङ, १२ माघ : घोराही उपमहानगरपालिका–१३ मा श्री बराहक्षेत्र मावि सेवार वनगाँउको आयोजनामा लगाइएको महायज्ञको समापन गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगका लागि सञ्चालन...
| दाङ, ११ माघ : आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ । रु ९७...
| काठमाडौँ, ११ माघ : पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल स्थापना गरी सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि हाल पालिकामा रहेका सम्भावित...
| आज सुनको भाउ तोलामा ३ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला ६० हजार ३...
| नारायणपुर, ११ माघ : दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन...
| मङ्गलबारे, १० माघ : फाकफोकथुम गाउँपालिकाका किसानले डेरी उद्योगमा दूध बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । यहाँको फूएतप्पा, आमचोक, फाकफोक, एकतप्पा, लुम्देका किसानले व्यावसायिक गाईपालन गरेर डेरीमा दूध...
| गोरखा, १० माघ : बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ । आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त...