अर्थ

वर्षाले इँटा उद्योगमा रु ४५ लाखको क्षति

वर्षाले इँटा उद्योगमा रु ४५ लाखको क्षति

| कावासोती, १० माघ : नवलपुरमा वर्षाका कारण यहा“ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ । वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको का“चो इँटा...

तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै

तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै

| बर्दिवास, १० माघ (रासस) : बजारबाट खरिद गरेका वस्तुको तौलमा महोत्तरीका उपभोक्ता ठगिँदै गरेका छन् । जिल्लाका हाटबजारलगायत ग्रामीण बस्तीका पसलहरुमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा...

आज सुनको भाउ प्रतितोला कति ?

आज सुनको भाउ प्रतितोला कति ?

| काठमाडौं : आज सुनको भाउमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ६० हजार ९ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी...

आज बिहिबार अमेरिकी डलरको भाउ घट्यो

आज बिहिबार अमेरिकी डलरको भाउ घट्यो

| काठमाडौँ, १० माघ : आज बिहीबार नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३...

शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

| काठमाडौँ, ९ माघ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको...

छ महीनामा दश अर्ब बराबरको आयात

छ महीनामा दश अर्ब बराबरको आयात

| धनगढी, ९ माघ : सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ ।...

बुटवल शेयर बजारको केन्द्र बन्दै

बुटवल शेयर बजारको केन्द्र बन्दै

| खस्यौली, ९ माघ : प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ । सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि...

सुनको भाउ अकासियो

सुनको भाउ अकासियो

| काठमाडौं : आज सुनको भाउ तोलामा २ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ६० हजार ९ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यस्तै तेजावी...

ह्वात्तै बढ्यो अमेरिकी डलरको भाउ

ह्वात्तै बढ्यो अमेरिकी डलरको भाउ

| काठमाडौँ, ९ माघ  : आज बुधबार नेपाली बजारमा अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ पुगेको छ...

राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै

राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै

| काठमाडौँ, ८ माघ : नेपाल राष्ट्र बैंकले बधबार रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री...