अर्थ

कोदो र मादुरो पाउनै मुस्किल

कोदो र मादुरो पाउनै मुस्किल

| बैतडी, २७ असोज : बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बालीको महत्व...

बोडी खेतीबाट मनग्य आम्दानी

बोडी खेतीबाट मनग्य आम्दानी

| दमौली, २७ असोज  :  तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक हुनुहुन्छ । उहाँ दिउँसो विद्यालयमा भेटिनुहुन्छ, अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा । काम गर्नलाई जाँगर हुनुपर्छ भन्ने...

क्लियरिङ हाउसले बीस प्रतिशत लाभांश दिने

क्लियरिङ हाउसले बीस प्रतिशत लाभांश दिने

| काठमाडौँ, २६ असोज : नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको...

संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

| काठमाडौँ, २६ असोज : नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५००...

चिया प्रशोधन उद्योग वृद्धि

चिया प्रशोधन उद्योग वृद्धि

| इलाम, २६ असोज : पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य...

मखान खेती लोप हुँदै

मखान खेती लोप हुँदै

| गौशाला, २६ असोज : विभिन्न चाड पर्वमा प्रयोग हुने मखान (मखना) खेती महोत्तरी जिल्लाबाट लोप हुँदै गएको छ । बदलिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयाँंैै मखान पोखरीमा माछापालन...

उन्नत तोरीको बीउ वितरण

उन्नत तोरीको बीउ वितरण

| दाङ, २६ असोज : तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ । उपमहानगरपालिका भित्रका १९वटै वडाका ६९५ किसान,...

तरकारीले मूल्य नपाउँदा लमहीका किसान चिन्तित

तरकारीले मूल्य नपाउँदा लमहीका किसान चिन्तित

| लमही, २६ असोज : उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् । अहिले...

जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति

जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति

| भीमदत्तनगर, २६ असोज  :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पु¥याएको छ । राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २...

विद्यालय व्यवस्थापनमा बजेट विनियोजन

विद्यालय व्यवस्थापनमा बजेट विनियोजन

| नेपालगञ्ज, २६ असोज : बाँकेको खजुरा क्षेत्रभित्र रहेका मावि, निमावि, प्रावि तथा मदरसामा शिक्षक अनुदानका लागि बजेट विनियोजन गरिएको छ । खजुरा गाउँपालिकाले शिक्षक व्यवस्थापनअन्तर्गत करीब रु ७९ लाख ४३...