| असोज ९, काठमाडौँ : नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ ७० पैसाले बढेको हो। नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार...