| दाङ : किर्ते गरेको आरोपमा प्र'हरीले दुई जना वडा सचिवसहित तीन जनालाई सोमबार प'क्राउ गरेको छ । प'क्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १ का वडा सचिव ५५ वर्षीय धनबहादुर केसी, १३...
| चिप्लेढुङ्गा, २२ असार : प्र'हरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई प'क्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्र'हरीले...
| ओखलढुङ्गा, २२ असार: बहिनी ब'लात्का'र गरेको आरोपमा दाजु प'क्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि ज'बरज'स्ती क'रणी गरेको आरोपमा १७ वर्षीय युवक प'क्राउ परेका हुन् । नाताले बहिनी पर्ने...
| भोजपुर, २२ असार : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी प'क्राउ परेका छन् । जिल्ला प्र'हरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई प'क्राउ गरेको हो...
| काठमाडौँ, २१ असार: कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पु¥याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्र'हरीले प'क्राउ गरेको...
| कञ्चनपुर, २१ असार : कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धा'रिलो ह'तिया'र प्र'हारबाट गए राति 'हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धा'रिलो...
| नेपालगञ्ज, २० असार : बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्र'हरीले प'क्राउ गरेको छ । प्रदेश नं ५ को प्र'हरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको...
| सप्तरी, १९ असार : ला'गुऔ'षध ओसारपसार गरिरहेको आरोपमा प्र'हरीले दुई युवालाई प'क्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का...
| नवलपुर, १९ असार : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडा नम्बर ४ कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ...
| कञ्चनपुर, १९ असार : कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा प'क्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी...