अपराध

बलात्कार आरोपीलाई आठ वर्ष कैद

बलात्कार आरोपीलाई आठ वर्ष कैद

| सप्तरी, २७ असार: बालिका बलात्कारका आरोपित बोदे बर्साइन नगरपालिका–६ का २१ वर्षीय मनोजकुमार दास तत्मालाई जिल्ला अदालतले आज आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको...

विदेशीलाई धारिलो हतियार प्रहार गरि नगद लुटपाट

विदेशीलाई धारिलो हतियार प्रहार गरि नगद लुटपाट

| काठमाडौँ, २७ असार  : काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले...

तेह्र दिनको शिशु चोर्ने दुई महिला प्रहरी नियन्त्रणमा

तेह्र दिनको शिशु चोर्ने दुई महिला प्रहरी नियन्त्रणमा

| काठमाडौँ, २७ असार : उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको...

विपी प्रतिष्ठानका उपकुलपति ८ लाख घुससहित पक्राउ

विपी प्रतिष्ठानका उपकुलपति ८ लाख घुससहित पक्राउ

| धरान, २७ असार : धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनका भतिजा डा रामहरि रौनियारसहित रु...

तेह्र दिनको शिशु चोरी गर्ने पक्राउ

तेह्र दिनको शिशु चोरी गर्ने पक्राउ

| धरान, २७ असार : उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको...

बलात्कार आरोपितलाई छ वर्ष कैद

बलात्कार आरोपितलाई छ वर्ष कैद

| सप्तरी, २७ असार : तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय...

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

| भरतपुर, २७ असार : चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं...

डिएसपी हुँ भनी ठगी गर्ने पक्राउ

डिएसपी हुँ भनी ठगी गर्ने पक्राउ

| काठमाडौँ, २६ असार : नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भनी ठगी गरेको आरोपमा काठमाडौँको नागार्जुन नगरपालिका–७ सीतापाइलाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेँसी नगरपालिका–२...

श्रीमानसँग मिलेर प्रेमीको हत्या,खोलमा खाल्डो खनी पुरिएको अवस्थामा शव फेला

श्रीमानसँग मिलेर प्रेमीको हत्या,खोलमा खाल्डो खनी पुरिएको अवस्थामा शव फेला

| काठमाडौँ, २६ असार  : कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका...

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक धरौटीमा रिहा

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक धरौटीमा रिहा

| काठमाडौँ, २६ असार : बाल यौन दुर्व्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का...