अपराध

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

| खाँदबारी, १५ असार : सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ सङ्खुवामगरगाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी...

पैतिस किलो गाँजासहित दुई पक्राउ

पैतिस किलो गाँजासहित दुई पक्राउ

| पर्सा, १४ असार: प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बहुदरमाई नगरपालिका–५ बर्वा टोलमा ३५ किलोग्राम गाँजासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले...

बलात्कारको अभियोगमा दुई पक्राउ

बलात्कारको अभियोगमा दुई पक्राउ

| दमौली, १३ असार: जबर्जस्तीकरणी गरेको अभियोगमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । नवलपरासीबाट दमौलीतर्फ आउँदै गरेको ना १ क ४३४९ नं को ट्रकमा एक महिलालाई जबर्जस्तीकरणी...

जन्ती हेर्न आएकी ११ वर्षीया बालिका बलात्कृत

जन्ती हेर्न आएकी ११ वर्षीया बालिका बलात्कृत

| काठमाडौँ, १३ जेठ : गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जन्ती हेर्न आएकी ती...

आफ्नै नाताकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ

आफ्नै नाताकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ

| काठमाडौँ, १३ जेठ : जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास...

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

| कावासोती, १३ असार : प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका लागि...

साढे दुई किलो अफिमसहित दुई पक्राउ

साढे दुई किलो अफिमसहित दुई पक्राउ

| लमही, १२ असार: दाङमा साढे दुई किलो अफिमसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उक्त परिमाणको आगुऔषध (अफिम) सहित रोल्पा माडी गाउँपालिका– २ घर भई हाल घोराही उपमहानगरपालिका वडा...

घुस लिएको अभियोगमा वली पक्राउ

घुस लिएको अभियोगमा वली पक्राउ

| काठमाडौँ, १० असार: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोगमा शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका एकाइ प्रमुख धनबहादुर वलीलाई पक्राउ गरेको छ । शिक्षक सरुवा प्रक्रिया...

विप्लबका चार नेता पक्राउ

विप्लबका चार नेता पक्राउ

| रुकुमपश्चिम, १० असार: नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् ।...

लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित तीन युवक पक्राउ

| गौशाला, १० असार: महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय...