अपराध

लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

| नवलपरासी, ३ जेठ : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती...

सुन चोर्ने प्रधानाध्यापक पक्राउ

सुन चोर्ने प्रधानाध्यापक पक्राउ

| मेलम्ची, ३ जेठ : अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला...

चोरी अभियोगमा दुई पाकिस्तानी नागरिक पक्राउ

चोरी अभियोगमा दुई पाकिस्तानी नागरिक पक्राउ

| काठमाडौँ, २ जेठ:नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौं भन्दै नेपाली रकम चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय...

गाँजासहित दुई जना पक्राउ

गाँजासहित दुई जना पक्राउ

| सर्लाही, २ जेठ : प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–७ बाट १५० किलो गाँजा र बीआर ३० पी १४५८ नं को भारतीय जीपसहित ३७...

श्रीमान–श्रीमतीबीच सुनको विषयमा विवाद हुँदा छोरीलाई जलाइयो

श्रीमान–श्रीमतीबीच सुनको विषयमा विवाद हुँदा छोरीलाई जलाइयो

| काठमाडौं : श्रीमान–श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छोरीलाई जलाएर हत्या गरेका छन् । व्याँस गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई छोरी जलाएर हत्या गरेको अभियोगमा...

बलात्कार आरोपी पक्राउ

बलात्कार आरोपी पक्राउ

| भक्तपुर, ३१ वैशाख: सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने...

किशोरी हत्या आरोपमा पक्राउ

किशोरी हत्या आरोपमा पक्राउ

| पाँचथर, ३० वैशाख: हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका–२ का भगिरथ बाँस्तोलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो...

ब्राउनसुगरसहित पक्राउ

ब्राउनसुगरसहित पक्राउ

| धम्बोझी, २९ वैशाख: लागुऔषध ब्राउनसुगरसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया मधुवन नगरपालिका–५ श्रीकृष्ण सामुदायिक वनस्थित सडक खण्ड किनारामा लागुऔषध ब्राउन सुगर कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका...

बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै चन्द्र प्रसादका छोराछोरी न्याय माग्न मिडियामा

बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै चन्द्र प्रसादका छोराछोरी न्याय माग्न मिडियामा

| काठमाडौं, २९ बैशाख  : सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य...

अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय  प्रहरी नियन्त्रणमा

अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय प्रहरी नियन्त्रणमा

| काठमाडौँ, २८ वैशाख  :  प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल...