अपराध

काभ्रेमा ७३ हजार  रुपैयाँसहित ६ जुवाडे पक्राउ

काभ्रेमा ७३ हजार रुपैयाँसहित ६ जुवाडे पक्राउ

|  काभ्रे, बैशाख २३: प्रहरीले काभ्रेबाट ७३ हजार रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका-६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद...

प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार

प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार

| लहान, २२ वैशाख: माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ...

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

| धनगढी, २० वैशाख: कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारकी २२ वर्षीया रुकसरा कुरैसीको हत्या गरेको आरोपमा उनका  श्रीमान् साहवे आलमलाई पक्राउ गरिएको छ । अत्तरिया बजारमा भाडामा बसेर राँगा–भैँसीको कारोवार गर्दै...

कटुवा पेस्तोल र लागुऔषधसहित चार पक्राउ

कटुवा पेस्तोल र लागुऔषधसहित चार पक्राउ

| सिरहा, २० वैशाख:   प्रहरीले आज सिरहाका छुट्टाछुटै स्थानबाट कटुवा पेस्तोल र लागुऔषधसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी चौकी र सशस्त्र प्रहरी वल ठाडीको...

६० किलो गाँजासहित एक भारतीय पक्राउ

६० किलो गाँजासहित एक भारतीय पक्राउ

| इनरुवा, २० वैशाख : सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता...

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

| लहान, २० वैशाख : सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो ।...

हात्तीको दारासहित दुई जना पक्राउ

हात्तीको दारासहित दुई जना पक्राउ

| भादगाउँ, १९ वैशाख : मध्यपुर थिमि–३ कौशलटारबाट प्रहरीले हात्तीको दारासहित दुई जनालाई पक्राउ गरेको छ । अन्दाजी २५० ग्रामको एक थान हात्तीको दारासहित बिक्री गर्ने उद्देश्यले हिँडिरहेको अवस्थामा हाल काठमाडौँ...

जङ्गली जनावरको छाला र भालुको पित्तसहित पाँच  जना पक्राउ

जङ्गली जनावरको छाला र भालुको पित्तसहित पाँच जना पक्राउ

| भादगाउँ, १९ वैशाख : भक्तपुर प्रहरीले जङ्गली जनावरको छाला र पित्तसहित पाँच जनालाई सूर्यविनायक चोकबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४०...

शङ्कास्पद रूपमा पार्किङ गरी राखेको सुमोसहित दुई जना पक्राउ

शङ्कास्पद रूपमा पार्किङ गरी राखेको सुमोसहित दुई जना पक्राउ

| हेटौँडा, १९ वैशाख  : प्रहरीले लागुऔषधसहित दुईलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव...

शिक्षक सङ्गठनका नेतालाई पक्राउ

शिक्षक सङ्गठनका नेतालाई पक्राउ

| भीमदत्तनगर, १९ वैशाख  : प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...