| सप्तरी, १४ वैशाख: किर्ते उपभोक्ता समिति गठनमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइतलाई आज पक्राउ गरेको छ । रकम अपचलन...
| वालिङ, १४ वैशाख : जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको...
| वीरगञ्ज, १३ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले आज वीरगञ्जको प्रतीमा चोक नजिक रहेको शिखर इन्सुरेन्स कम्पनी लिमिटेडमा दुईलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको...
| काठमाडौँ, १२ वैशाख: काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट कीर्तिपुर पाँगा बस्ने बारा पतरहट्टा गाउँपालिका–२ का प्रिन्सकुमार सिंहलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले आज पक्राउ गरेको छ । नाइट्रोभेट १५० ट्याबलेटसहित प्रहरीले सिंहलाई कलङ्कीबाट पक्राउ...
| काठमाडौँ, १२ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा वासुदेव मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा...
| बुटवल, ११ वैशाख: विद्युतीय धराप थापेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, तिलोत्तमा नगरपालिका– ११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन,...
| काठमाडौँ, ११ वैशाख : काठमाडौँको चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गाबाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ का मीनबहादुर बोगटीलाई लागुऔषधसहित प्रहरीले आज बिहान पक्राउ गरेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ८९४६ नंको...
| फिक्कल, ११ इलाम: अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले इलामबाट आज दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद विसी र युवा...
| गोरखा १०, वैशाख: नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य...
| धनुषा, ८ वैशाख: धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर...