अपराध

१६ वर्षअघि ह त्या गरेर फरार यादव प क्राउ

१६ वर्षअघि ह त्या गरेर फरार यादव प क्राउ

| सप्तरी, १२ असोज :  १६ वर्षअघि बञ्चरो प्र हार गरि फरार रामएकवाल सिंहको ह त्या गर्ने एक जनालाई प्रह रीले प क्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रह री...

विवाह गर्ने विषयमा विवाद हुँदा युवतीको ह’त्या, एक युवक पक्राउ

विवाह गर्ने विषयमा विवाद हुँदा युवतीको ह’त्या, एक युवक पक्राउ

| दैलेख, ११ असोज : गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवतीको शवको पहिचान खुलेको छ । शव फेला परेकी युवती नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी...

पशुपतिमा ‘सन्तोष बाबा’माथि खुकुरी प्रहार

पशुपतिमा ‘सन्तोष बाबा’माथि खुकुरी प्रहार

| काठमाडौं, ११ असोज : पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार गरिएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले बताएका छन्...

काभ्रेका इट्टा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार

काभ्रेका इट्टा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार

| काठमाडौं, १० असोज : विराटनगरमा एकजना इट्टा व्यवसायीमाथि खु कुरी प्रहार भएको छ । काभ्रे घर भएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह उच्च अदालत विराटनगरको गेट नजिकै खुकुरी...

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

| काठमाडौं, १० असोज : मोरङ उर्लाबारीका सनम शाक्य ह त्या प्रक रणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा आजबाट...

राजा हुन्छु भन्दै नारायणहिटीको श्रीपेच चोर्ने प्रयास गरेका व्यक्ति पक्राउ

राजा हुन्छु भन्दै नारायणहिटीको श्रीपेच चोर्ने प्रयास गरेका व्यक्ति पक्राउ

| काठमाडौं, ८ असोज : नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्तीलाई श्रीपेच...

काठमाण्डौबाट १३ जना जुवाडे पक्राउ

काठमाण्डौबाट १३ जना जुवाडे पक्राउ

| काठमाडौं, ७ असाेज : काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने प क्राउ परेका छन् । गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार...

भारत पुर्‍याएर पतिको हत्या

भारत पुर्‍याएर पतिको हत्या

| सिरहा , ५ असाेज :  गोलबाजर नगरपालिका–४ निपनियाका ३९ वर्षीय दुखरन महरा मोचीको ह त्या आरोपमा उनकै पत्नी हरिहरदेवी महरा प क्राउ परेकी छन् । हरिहरदेवीले उपचारको बहानामा दुखरनलाई भारतको...

काभ्रेबाट अबैध चिरान काठ सहित दुई जना प क्राउ

काभ्रेबाट अबैध चिरान काठ सहित दुई जना प क्राउ

| काभ्रे, ५ असाेज : काभ्रे प्रहरीले बीपी राजमार्गको  धुलिखेल नगरपालिका वडा नम्बर ११ बाट अबैध चिरान काठ सहित दुई जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा पनौती नगरपालिका...

मेयर सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनी पक्राउ

मेयर सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनी पक्राउ

| बुटवल , ५ असाेज : बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक प क्राउ परेका छन् । सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने...