| काठमाडौँको बौद्धस्थित होटल तिब्बत इन्टरनेशनलको सातौं तलाबाट शनिबार देखिएको विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथ स्तूपा । तस्बिर : प्रदीपराज वन्त
| पिएनपिखबर : जेलको नाम सुन्ने वित्तिकै हाम्रो दिमागमा एउटा कोठा आउँन सक्छ जहाँ राम्रो खाना, सुत्ने पलंग देखि धेरै सुविधा हुदैन। तर विश्वमा एक यस्तो जेल पनि छ जसलाई फाइभ...
| तनहुँको व्यास नगरपालिका–६ स्थित सिन्धु मार्गका हिलाम्य सडकमा दमौलीबाट बाह्रबिसे तर्फै जाँदै गरेको बस । कच्ची बाटो भएकाले घाममा लाग्दा धूलो, पानी पर्दा हिलो हुने समस्याबाट यात्रुलाई सास्ती हुने गरेको...
| कीर्तिपुर : कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड । बसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड...
| फ्रान्स : विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा आयोजना भईरहेको छ । ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला...
| बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत मुस्ताङको कोबाङ नजिकै सडक स्तरोन्नति योजनामा काखे बच्चालाई बोकेर ढुङ्गाको काम गर्दै गरेकी रोल्पाली महिला । तस्वीरः कमल खत्री, रासस, बेनी (म्याग्दी)
| चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ र २ का स्थानीय बासिन्दा सवारी साघनको कमीले मिनी ट्रकमा जोखिम पूर्ण यात्रा गर्दै । तस्बीर:- हीरालाल गुरुङ, रासस, मुग्लिन
| कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ चुरे फेदीको बस्ती धारापानीका स्थानीय परम्परागत पानीबाट चल्ने घट्टबाट अन्नबाली पिध्ने कार्य गर्दै आएका छन । तस्वीर राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर
| यार्सागुम्वा टिप्नजानेहरुका लागी दैनिक उपभोग्य समानहरु विक्री गर्न बसेका स्थानीय व्यापारी तस्बीर : ललित सिंह रासस बझाङ्
| बझाङ, थलारा गाउँपालिका र दुर्गाथली गाउँपालिका बिच जोड्ने निर्माणाधीन अबस्थामा रहेको झनाना बजार स्थित सेती नदिको पक्की पुल । तस्बीर ललित सिंह रासस बझाङ पोखराको रामघाटस्थित सेती नदी माथि बालुवा...