फोटो फिचर

२ रुपैयाँ किलोमा समेत काउली बिक्री नभएपछि गाईबस्तु चराउदै किसान

२ रुपैयाँ किलोमा समेत काउली बिक्री नभएपछि गाईबस्तु चराउदै किसान

| कैलाली : कैलालीको जोशीपुरका किसान चक्रबहादुर चौधरीले बजार नपाएपछि तरकारी नष्ट गर्नुभएको छ । उहाँले एक बिगाहामा लगाएको काउली २ रुपैयाँ किलोमा समेत बिक्री नभएपछि गाईबस्तु चराउन थाल्नुभएको हो ।...

दूधे बालकलाई काखी च्यापेर इँटा बनाउदै महिला मजदुर

दूधे बालकलाई काखी च्यापेर इँटा बनाउदै महिला मजदुर

| भक्तपुर : भक्तपुरको ताथलीस्थित कृष्ण इँटा भट्टामा दूधे बालकलाई काखी च्यापेर इँटा बनाउदै महिला मजदुर मजदुरले हजार इँटा पारेर ११ सय ज्याला पाउँछन् । तस्वीर : लक्ष्मी गारु, भादगाउँ, रासस

फेवाताल किनारबाट देखिएको रमणीय दृष्य

फेवाताल किनारबाट देखिएको रमणीय दृष्य

| बुधबार साँझ कास्कीको फेवाताल किनारबाट देखिएको रमणीय दृश्य । तस्वीरः रोशन सापकोटा, रासस

डा बाबुराम भट्टराई पहिलोपटक दौरा सुरुवालमा यस्तो देखिए (फोटो फिचर)

डा बाबुराम भट्टराई पहिलोपटक दौरा सुरुवालमा यस्तो देखिए (फोटो फिचर)

| काठमाडाैं, ९ फागुन :  पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा बाबुराम भट्टराईले पहिलो पटक दैरा सुरुवाल लगाउनु भएको छ । ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ नाम...

नायिका निता ढुंगाना “फरिया”को डिजाईनमा यस्तो देखीईन [फोटो फिचर]

नायिका निता ढुंगाना “फरिया”को डिजाईनमा यस्तो देखीईन [फोटो फिचर]

| काठमाडौँ, ६ फागुन : पछील्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । पछील्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको "ईलिजेन्ट...

यी हुन् संसार कै महँगा र सुविधायुक्त तीन घर

यी हुन् संसार कै महँगा र सुविधायुक्त तीन घर

| एजेन्सी : सबै मानिसहरुको एउटा सपनाको घर हुन्छ जुन सुन्दर सबै सुविधाहरुले भरिपूर्ण होस भन्ने चाहन्छन् । तर, विश्वमा केही यस्ता भाग्यमानी मानिसहरु छन् जो धेरै नै भव्य र आलिसान...

भकुण्डेबाट देखिएको सुन्दर धौलागिरि हिमालको दृष्य

भकुण्डेबाट देखिएको सुन्दर धौलागिरि हिमालको दृष्य

| लगातार परेको हिउँ पछि खुलेको मौसममा म्याग्दीको भकुण्डेबाट देखिएको सुन्दर धौलागिरि हिमाल । तस्वीर : ध्रुवसागर शर्मा, गलेश्वर (म्याग्दी), रासस

गुलाफको फूलबाट तीन महिनामै १० लाखको आम्दानी

गुलाफको फूलबाट तीन महिनामै १० लाखको आम्दानी

| भरतपुर महानगरपालिका–१८ गुन्जानगरका स्थानीय युवा किसान प्रकाश पन्तले लगाएको गुलाबफूलको फर्म । पन्तले तीन महिनाको अवधिमा करिब १० लाखको गुलाबफुलको विक्री गरेका छन् । तस्वीरः कृष्ण आचार्य,भरतपुर (रासस)

नायिका वर्षा र संजोगले गरे इंगेजमेन्ट, प्रेम दिवसमा विवाह हुने [फोटो फिचर]

नायिका वर्षा र संजोगले गरे इंगेजमेन्ट, प्रेम दिवसमा विवाह हुने [फोटो फिचर]

| लामो समयदेखी प्रेम सम्बन्धमा रहेका चर्चित नायिका बर्षा राउत र नायक संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन् । फागुन २ गते भ्यालेनटाइनको दिन विवाहको तयारी गरिरहेका यो जोडीले सोमबार काठमाण्डुको रोयल...

काठमाडौँ वसन्तपुर दरबार क्षेत्रको रमणीय दृष्य

काठमाडौँ वसन्तपुर दरबार क्षेत्रको रमणीय दृष्य

| काठमाडौँ वसन्तपुर दरबार क्षेत्र र सो क्षेत्रमा विसं। २०७२ को भूकम्पबाट पूर्णरुपमा क्षति भएको मठमन्दिरको पुनःनिर्माण हुँदै गरेको दृष्य। काठमाडौँ वसन्तपुर दरबार क्षेत्र र आसपासको रमणीय दृष्य । तस्वीर :...