राजनीति

राष्ट्रपति आइतबार न्यूयोर्क प्रस्थान गर्दै

राष्ट्रपति आइतबार न्यूयोर्क प्रस्थान गर्दै

| काठमाडौँ, २५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।...

एक्काइसौँ शताब्दीअनुसारको विकास खाँचो छ : प्रधानमन्त्री ओली

एक्काइसौँ शताब्दीअनुसारको विकास खाँचो छ : प्रधानमन्त्री ओली

| गरूडा, २५ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अब हरेक घरलाई एक्काइसौँ शताब्दीको दृष्टिअनुसार विकास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । रौतहट जिल्लाको गरूडामा आज नेकपाद्वारा...

मन्त्री थापा न्यूयोर्क प्रस्थान

मन्त्री थापा न्यूयोर्क प्रस्थान

| काठमाडौँ, २५ फागुन : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु)को ६३औँ बैठकमा भाग लिन आज अपराह्न न्यूयोर्कतर्फ प्रस्थान गर्नुभयो । लैङ्गिक समानता तथा...

वार्ताबाटै समस्याको समाधान खोज्नुपर्छ :डा भट्टराई

वार्ताबाटै समस्याको समाधान खोज्नुपर्छ :डा भट्टराई

| गोरखा, २५ फागुन:  नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ ।  सदरमुकाममा आज पत्रकारसँग...

द्वन्द्वको खेती गर्नेहरु विफल भइरहेका छन् : उपप्रधानमन्त्री पोखरेल

द्वन्द्वको खेती गर्नेहरु विफल भइरहेका छन् : उपप्रधानमन्त्री पोखरेल

| बनियानी, २५ फागुन : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले...

सहमतिप्रति नेता रावलको विमति

सहमतिप्रति नेता रावलको विमति

| काठमाडौँ, २५ फागुन :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित...

राप्रपाको विस्तारित बैठक काठमाडौँमा

राप्रपाको विस्तारित बैठक काठमाडौँमा

| काठमाडौँ, २५ फागुन (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेदेखि काठमाडौँमा हुने भएको छ । राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ...

राजपा र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता

राजपा र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता

| काठमाडौँ, २४ फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच आज एकता भएको छ । राजपा अध्यक्षमण्डलका सदस्यले यहाँ आयोजित कार्यक्रममा सो पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता...

राष्ट्रियता जोगाउन स्वाभिमानको यात्रामा छौँ : अध्यक्ष थापा

राष्ट्रियता जोगाउन स्वाभिमानको यात्रामा छौँ : अध्यक्ष थापा

| सुर्खेत, २४ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउन स्वाभिमान यात्रा शुरु गरेको बताउनुभएको छ । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज आइपुग्नुभएका अध्यक्ष थापाले...

अपहरणमा परेकी नेकपा प्रदेश सांसद मल्ल सम्पर्कमा

अपहरणमा परेकी नेकपा प्रदेश सांसद मल्ल सम्पर्कमा

| काठमाडौँ, २४ फागुन : अपहरणमा परेकी भनिएकी नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ की प्रदेश सभा सांसद देवकी मल्ल स्थानीय प्रशासनको सम्पर्कमा आएकी छन् ।बुंगल नगरपालिकाको विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा नेकपाकी...