राजनीति

महिलाका अधिकार कार्यान्वयन गरिनुपर्दछ : सभामुख अधिकारी

महिलाका अधिकार कार्यान्वयन गरिनुपर्दछ : सभामुख अधिकारी

| कास्की, २४ फागुन : गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा...

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई

| भद्रपुर, २३ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ...

समाजका सबै विधाले राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

समाजका सबै विधाले राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

| सुर्खेत, २३ फागुन: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समाजको अस्तित्वमा रहेका सबै विधाले राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । आजबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्ुर्खेतमा नौ दिनसम्म सञ्चालन भएको...

प्रेस स्वतन्त्रताविना लोकतन्त्रको महत्व हुन्न : काङ्ग्रेस सभापति

प्रेस स्वतन्त्रताविना लोकतन्त्रको महत्व हुन्न : काङ्ग्रेस सभापति

| विराटनगर, २३ फागुन: नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्राविना लोकतन्त्रको महत्व नरहने बताउनुभएको छ । विराटनगरबाट प्रकाशित हुने ‘न्यू सृष्टि दैनिक पत्रिका’को आठौँ वार्षिकोत्सव समारोहको आज यहाँ...

ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन

ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन

| ललितपुर, २३ फागुन: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिनुभएको छ...

सिके राउतलाई तारेखमा छाड्न सर्वोच्चको आदेश

सिके राउतलाई तारेखमा छाड्न सर्वोच्चको आदेश

| काठमाडौँ, २३ फागुन : सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको...

मनकामनालाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छ : राष्ट्रपति

मनकामनालाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छ : राष्ट्रपति

| गोरखा २३, फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनामा आज आयोजित मनकामना मन्दिरको सम्पन्नता एवम् दशकर्म...

कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा

कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा

| विराटनगर, २३ फागुन: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपूm कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिनुभयो...

प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएपछि सरकारले बनायो छानबिन समिति

प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएपछि सरकारले बनायो छानबिन समिति

| काठमाडौँ, २३ फागुन: प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको...

दिवङ्गतका शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

दिवङ्गतका शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

| काठमाडौँ, २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गर्नुभएको छ । नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि...