राजनीति

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

| गलकोट, १० फागुन: पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताउनुभएको छ । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा उहाँले...

कानूनको निर्माणसँगै मौनताको अन्त्य

कानूनको निर्माणसँगै मौनताको अन्त्य

| काठमाडौँ, १० फागुन  : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त आचार्यले महिलाको अधिकारसम्बन्धी कानूनको निर्माणसँगै मौनताको अन्त्य हुँदै गएको बताउनुभएको छ । ‘लैङ्गिक हिंसाको अन्त्य आजको आवश्यकता, समृद्ध राष्ट्र निर्माणमा...

प्रतिबद्धता पूरा गर्छु : अध्यक्ष दाहाल

प्रतिबद्धता पूरा गर्छु : अध्यक्ष दाहाल

| कपिलवस्तु, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को विकासका लागि आफूले सार्वजनिक रुपमा गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । विजयनगर गाउँपालिकामा...

खुल्ला स्थानमा राजधानी तोकिन्छ : सभामुख घर्ती

खुल्ला स्थानमा राजधानी तोकिन्छ : सभामुख घर्ती

| लमही, ९ फागुन: प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश राजधानी खुल्ला स्थानमा तोकिने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित जनकल्यान माबि दूधरासको ६८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले शहरी क्षेत्रको...

उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

| चितवन, ९ फागुन: नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम...

विकास समावेशी हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

विकास समावेशी हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

| पोखरा, ८ फागुन: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको विकास समावेशी हुनुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिद्वारा कास्कीको माछापुच्छ«े गाउँपालिकामा आयोजित राष्ट्रिय भेलाको...

पार्टी कसैको बपौति होइन, नेपाली जनताको हो : सभापति देउवा

पार्टी कसैको बपौति होइन, नेपाली जनताको हो : सभापति देउवा

| पर्सा, ८ फागुन :नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको...

पार्टी एकता टुट्दैन, फुट्दैन : प्रधानमन्त्री ओली

पार्टी एकता टुट्दैन, फुट्दैन : प्रधानमन्त्री ओली

| धनगढी, ८ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ । नेकपाद्वारा...

सामाजिक सञ्जाल व्यवस्थित गर्न खोजिएको हो : मन्त्री बाँस्कोटा

सामाजिक सञ्जाल व्यवस्थित गर्न खोजिएको हो : मन्त्री बाँस्कोटा

| काठमाडौँ, ८ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै...

आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : मन्त्री अधिकारी

आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : मन्त्री अधिकारी

| काठमाडौँ, ८ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आधारभूत तहमा मातृभाषाको पढाइ अनिवार्य हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक...