राजनीति

देश विकासका लागि सामाजिक भावना आवश्यक : सभापति देउवा

देश विकासका लागि सामाजिक भावना आवश्यक : सभापति देउवा

| चितवन, ८ कार्तिक: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताउनुभएको छ । क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट...

अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान

अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान

| काठमाडौँ, ८ कात्तिक: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उहाँले वैदेशिक लगानीको उपयुक्त...

सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान

सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान

| काठमाडौँ, ८ कात्तिक : सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको...

नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

| दमौली, ८ कात्तिक : व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित...

‘जङ्गलकुटी’ प्रदेशकै प्रमुख पर्यटन केन्द्र बन्छ : मुख्यमन्त्री

‘जङ्गलकुटी’ प्रदेशकै प्रमुख पर्यटन केन्द्र बन्छ : मुख्यमन्त्री

| लमही, ७ कात्तिक : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ गढवा गाउँपालिका–८ स्थित ‘सिद्ध बाबा जङ्गलकुटी’ क्षेत्रको आज अवलोकन भ्रमण गर्नुभयो । सो अवसरमा उहाँले यो क्षेत्रलाई प्रदेशकै...

नगर विकास गर्न माग

नगर विकास गर्न माग

| उर्लाबारी, ७ कात्तिक: मोरङ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग बेलबारी नगरपालिकाका बासिन्दाले नगरको समग्र विकासमा चासो राख्न माग गरेका छन् । मन्त्री...

सञ्चारमन्त्री मोबाइल कङ्ग्रेसमा

सञ्चारमन्त्री मोबाइल कङ्ग्रेसमा

| काठमाडौँ, ७ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा भारतीय मोबाइल कङ्ग्रेस २०१८ मा सहभागिता जनाउन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय सञ्चार मन्त्रालयको निमन्त्रणमा यही कात्तिक ८...

नेकपा संस्थागत ढङ्गले सञ्चालन हुन्छः नेतृ घर्ती

नेकपा संस्थागत ढङ्गले सञ्चालन हुन्छः नेतृ घर्ती

| परासी, ७ कात्तिक: पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ओनसरी घर्तीले पार्टी एकीकरण र देश निर्माणको जिम्मेवारी एकै पटक आइलाग्दा जनअपेक्षानुसारको परिणाम देखिन ढिलाइ भएको बताउनुभएको छ...

नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

| काठमाडौँ, ७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको पार्टी केन्द्रीय...

उज्यालो प्रदेश सरकारको प्राथमिकता : मन्त्री गुरुङ

उज्यालो प्रदेश सरकारको प्राथमिकता : मन्त्री गुरुङ

| दमौली, ७ कात्तिक: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई उज्यालो बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिकाले आज पोखरीछापमा आयोजना गरेको विकास निर्माणसम्बन्धी...