राजनीति

प्रदेश नं २ को विकासमा सरकार प्रतिबद्ध छ : अध्यक्ष दाहाल

प्रदेश नं २ को विकासमा सरकार प्रतिबद्ध छ : अध्यक्ष दाहाल

| महोत्तरी, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को चौतर्फी विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । महोत्तरीको गौशालामा आज आयोजित दशैँतिहार तथा...

मेरिटाइम सिल्क एक्स्पोमा प्रवक्ता श्रेष्ठ

मेरिटाइम सिल्क एक्स्पोमा प्रवक्ता श्रेष्ठ

| काठमाडौँ, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीनको गोन्जाओमा हुन लागेको ‘मेरिटाइम सिल्क रोड इन्टरनेशनल एक्स्पो’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुहुने भएको छ । ग्वान्जाओस्थित...

कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ :  शिक्षामन्त्री पोखरेल

कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ : शिक्षामन्त्री पोखरेल

| लहान, ६ कात्तिक: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा सङ्कायमा भर्ना गर्ने नीतिमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शहीद गौरीप्रसाद साहको...

ओली र मेरो बीचमा मत भिन्नता छैन :  नेता नेपाल

ओली र मेरो बीचमा मत भिन्नता छैन : नेता नेपाल

| घोराही, ६ कात्तिक: नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ । नेकपा दाङले दशैँका अवसरमा आज यहाँ...

महिला हिंसाको कारण कुरीति : मन्त्री थापा

महिला हिंसाको कारण कुरीति : मन्त्री थापा

| काठमाडौँ, ६ कात्तिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताउनुभएको छ । स्विजरल्याण्डको जेनेभामा आज भएको...

विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

| जनकपुरधाम, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताउनुभएको छ । दशैँ तिहार तथा...

ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भयो : प्रवक्ता  शर्मा

ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भयो : प्रवक्ता शर्मा

| पाँचथर, ६ कात्तिक : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भएको आरोप लगाउनुभएको छ ।  ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न जाँदै गर्दा पाँचथरमा सञ्चारकर्मीसँगको भेटमा...

‘सरकारको मूल्याङ्कन हुँदैछ’:  नेता पौडेल

‘सरकारको मूल्याङ्कन हुँदैछ’: नेता पौडेल

| काठमाडौँ, ६ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता देवेन्द्र पौडेलले सरकारको काम गराईको शैलीमाथि मूल्याङ्कन गर्ने काम भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले सरकारले गरेका कामको प्रभावकारिताका...

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

| काठमाडौँ, ६ कात्तिक: नेपाली काङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । कात्तिक ७ गते कोजाग्रत...

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

| तुलसीपुर, ६ कात्तिक: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले...