| काठमाडौँ, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार...
| लहान, २४ असोज: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको ऐनहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताउनुभएको छ । सिरहाको कल्याणपुर नगरपालिकास्थित...
| धनगढी, २४ असोज : सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको...
| गोरखा, २३ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले देश विकास र समृद्धिको दिशामा अघि बढेको बताउनुभएको छ । आज गोरखाको बारपाक सुलीकोट गाउँपालिका– १...
| काठमाडौँ २३ असोज : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “खाद्य पदार्थमा मिसावट...
| धनगढी, २३ असोज : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा नेपालको संविधानको धारा १६८ बमोजिम आज मन्त्रिपरिषद् विस्तार गरिएको छ । विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभामा...
| सुर्खेत, २३ असोज : कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको ३८औँ बैठक स्थगित भएको छ । बैठक सञ्चालन भएको तीन मिनेटमै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकारले अहिलेसम्म बजेटको रातो...
| काठमाडौँ, २३ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सामूहिक प्रयासले मात्रै न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सकिने बताउनुभएको छ । सर्वोच्च अदालत निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले आज दशैँ, तिहार तथा...
| काठमाडौँ, २३ असोज : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी छ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याइने बताउनुभएको छ । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरको ४२औँ वार्षिक...
| काठमाडौँ, २३ असोज : प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्दै आउनुभएका सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने सङ्केत गर्नुभएको छ । संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा उहाँले सभामुखमार्फत...