राजनीति

कुलपति उप्रेतीद्वारा शपथ ग्रहण

कुलपति उप्रेतीद्वारा शपथ ग्रहण

| काठमाडौँ, २१ असोज : प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँ आजै उक्त...

काङ्ग्रेसभित्र उत्पन्न संवादहिनताको अन्त्य हुनुपर्छः नेता डा. कोइराला

काङ्ग्रेसभित्र उत्पन्न संवादहिनताको अन्त्य हुनुपर्छः नेता डा. कोइराला

| भक्तपुर, २० असोज: नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरको आज सम्पन्न आठौँ अधिवेशनले रोशन शिल्पकारको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण नेपाल, सचिवमा सुन्दर...

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव

| बुटवल, २० असोज: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रको सहभागिता नभई आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको ४०औँ साधारणसभामा आज उहाँले निजी क्षेत्र...

‘म भ्रष्टाचार गर्दिन, तपाई पनि नगर्नुस्’: मुख्यमन्त्री शाही

‘म भ्रष्टाचार गर्दिन, तपाई पनि नगर्नुस्’: मुख्यमन्त्री शाही

| जुम्ला, २० असोज: “भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन”, जनप्रतिनिधिसँग आज जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा...

पर्यटन पूर्वाधारको विकासमा सरकार : पर्यटनमन्त्री अधिकारी

पर्यटन पूर्वाधारको विकासमा सरकार : पर्यटनमन्त्री अधिकारी

| काठमाडौँ, २० असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार पर्यटन पूर्वाधारको विकासमा लागिरहेको बताउनुभएको छ । जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँको दोस्रो साधारणसभाको आज उद्घाटन गर्दै उहाँले...

तल्लातहका एकीकरणमा समस्या छैन : अध्यक्ष प्रचण्ड

तल्लातहका एकीकरणमा समस्या छैन : अध्यक्ष प्रचण्ड

| गोरखा, २० असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणमा कुनै समस्या नभएको भन्दै आइतबार बोलाइएको सचिवालय बैठकले धेरै विषय टुङ्ग्याउने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल...

पूर्वप्रधानमन्त्री नेपालको छमछमी

पूर्वप्रधानमन्त्री नेपालको छमछमी

| काठमाडौँ, २० असोज : सधैँजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहनुहुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो । रौतहट–काठमाडौँ सम्पर्क समन्वय कमिटीले विजया...

कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैनः प्रधानमन्त्री ओली

कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैनः प्रधानमन्त्री ओली

| काठमाडौँ, २० असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २९औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विद्यालयमा दिइने औपचारिक...

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा

| काठमाडौँ, २० असोज: प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ...

सरकार श्रमजीवी पत्रकारको पक्षमा : मन्त्री बाँस्कोटा

सरकार श्रमजीवी पत्रकारको पक्षमा : मन्त्री बाँस्कोटा

| काभ्रे, २० असोज: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार श्रमजीवी पत्रकारका पक्षमा रहेको बताउनुभएको छ । सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई आज काभे्रपलाञ्चोकको पाँचखालमा सम्बोधन गर्दै उहाँले भन्नुभयो,...