धर्म/दर्शन

उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन

उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन

| सप्तरी, २५ चैत: चार दिन मनाइने चैते छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर शुक्रबार बिहान सम्पन्न भएको छ। परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न गरेका...

पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिन हरसिद्धिको नाच

पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिन हरसिद्धिको नाच

| काठमाडाैं, २४ चैत : पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ । श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले...

चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

| चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको छ । चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उहाँले आधुनिक...

काभ्रेमा हरसिद्धि जात्राको तयारी तीव्र

काभ्रेमा हरसिद्धि जात्राको तयारी तीव्र

| काठमाडाैं, २३ चैत : काभ्रेपलाञ्चोकको पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता...

सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने

सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने

| काठमाडाैं, २२ चैत : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको...

रमजान आजबाट सुरु

रमजान आजबाट सुरु

| भैरहवा, २१ चैत : मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आइतबारबाट सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो...

१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

| खोटाङ, २० चैत : १८ दिनमा खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५...

बढ्न थाले पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या

बढ्न थाले पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या

| काठमाडौँ, २० चैत : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा चैत तेस्रो सातादेखि स्वीकृति लिन आउने भित्तेपात्रोको सङ्ख्या बढ्न थालेको छ । सरकारले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुअघि समितिको स्वीकृति लिनुपर्ने...

आजदेखि रमजान सुरु

आजदेखि रमजान सुरु

| काठमाडौं, २० चैत : इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार...

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

| काठमाडौं,५ चैत : नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा शुक्रवार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका...