धर्म/दर्शन

लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना, ज्यान गुमाएकाको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन

लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना, ज्यान गुमाएकाको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन

| काठमाडौं, १२ जेठ : बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ । कोरोना महामारी लकडाउनका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीमा रहेको मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र...

आज किरात समुदायको महान पर्व उभौली : यो वर्ष पनि नाच स्थगित

आज किरात समुदायको महान पर्व उभौली : यो वर्ष पनि नाच स्थगित

| काठमाडौं, १२ जेठ : प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले...

आज २५६५ औँ बुद्ध जयन्ती

आज २५६५ औँ बुद्ध जयन्ती

| काठमाडौं, १२ जेठ : भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक...

मंगलबार गणेश भगवानको ब्रत बस्नुहुन्छ ? पूजा गर्दा जप्नुहोस् यी मन्त्र

मंगलबार गणेश भगवानको ब्रत बस्नुहुन्छ ? पूजा गर्दा जप्नुहोस् यी मन्त्र

| हिन्दूधर्मशास्त्र अनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने...

यसकारण गरिन्छ आइतबार सूर्यदेवको पूजा (विधिसहित)

यसकारण गरिन्छ आइतबार सूर्यदेवको पूजा (विधिसहित)

| हिन्दुधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई...

आज शुक्रबार, कुन भगवानको पुजा गर्ने ?

आज शुक्रबार, कुन भगवानको पुजा गर्ने ?

| हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ । आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता...

तपाईंलाई थाहा छ ? यी चार कुरा भूइँमा राख्न हुँदैन

तपाईंलाई थाहा छ ? यी चार कुरा भूइँमा राख्न हुँदैन

|  प्राचीन विश्वको शास्त्र मध्ये एक हो । जसमा दिशा अनुकुल घर, अफिस वा कुनै पनि निर्माणका विषयमा विस्तृत जानकारी दिइएको हुन्छ । वास्तु शास्त्रको सिद्धान्त व्यक्तिको जीवनमा सन्तुलन बनाइराख्न मद्दत...

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगियो

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगियो

| काठमाडाैं, ५ जेष्ठ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगिएको छ । मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार...

आज बुधबार यी भगवानको यसरी गर्नुहोस् पूजा–आरधाना

आज बुधबार यी भगवानको यसरी गर्नुहोस् पूजा–आरधाना

| हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने...

रातो मच्छिन्द्रनाथको रथ तानियो

रातो मच्छिन्द्रनाथको रथ तानियो

| काठमाडौं, १ जेठ : ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्रै तानिएको हो ।मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौँ दिनमा रथलाई...