धर्म/दर्शन

एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

| काभ्रेपलाञ्चोक, २२ जेठ: कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’...

अमरनारायण मन्दिरको पोखरीमा भेटियो ऐतिहासिक तामाको पाइप

अमरनारायण मन्दिरको पोखरीमा भेटियो ऐतिहासिक तामाको पाइप

| पाल्पा, २१ जेठ : तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा एतिहासिक तामाको पाइप भेटिएको छ । पोखरीको मर्मत गर्ने क्रममा झन्डै २१४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो...

काभ्रेको उग्रचण्डी भगवती माईलाई पसिना,अनिष्टको संकेत

काभ्रेको उग्रचण्डी भगवती माईलाई पसिना,अनिष्टको संकेत

| काभ्रे: काभ्रेको नाला स्थित उग्रचण्डी भगवती माईलाई पसिना आएको छ । मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यका अनुसार आज बिहान पौने ७ बजे स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले मन्दिर परिसरभित्र महिना...

मिथिलामा उत्सवका रूपमा तुलसीको दल राखिँदै

मिथिलामा उत्सवका रूपमा तुलसीको दल राखिँदै

| महोत्तरी, २० जेठ : हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू...

आज निर्जला एकादशी पर्व, घरघरमा तुलसीको दल राखी मनाइँदै

आज निर्जला एकादशी पर्व, घरघरमा तुलसीको दल राखी मनाइँदै

| काठमाडौँ, २० जेठ: वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ...

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

| काठमाडौँ, १२ जेठ :अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।...

आज इदुल फित्र, घरघरमै नमाज पाठ गरी मनाइँदै

आज इदुल फित्र, घरघरमै नमाज पाठ गरी मनाइँदै

| काठमाडाैं, १२ जेठ : अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन्। दशौँ...

मिथिलानी बर्साइत पर्व मनाउँदै

मिथिलानी बर्साइत पर्व मनाउँदै

| महोत्तरी, ९ जेठ : इस्लाम धर्मावलम्बीको महान् पर्व इदको तयारीमा रहेका बेला विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै...

वटसावित्री र ईद पर्व घरमै मनाउन आग्रह

वटसावित्री र ईद पर्व घरमै मनाउन आग्रह

| जनकपुरधाम, ८ जेठ: जिल्ला प्र'हरी कार्यालय, धनुषाले वटसावित्री पर्व र ईदुउलफित्र पर्व आआफ्नै घरमा मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि नेपाल सरकारले...

उल्लासमय भएन यस वर्षको ‘साकेला उभौली’

उल्लासमय भएन यस वर्षको ‘साकेला उभौली’

| खोटाङ, २६ वैशाख : महिना दिनसम्म मनाइने किराँत समुदायको प्रमुख चाड साकेला अर्थात् उभौली यो वर्ष त्यत्ति उल्लासमय भएन । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सरकारले...