धर्म/दर्शन

पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

| ताप्लेजुङ, १४ असोज: भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पु¥याउनुभयो । पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीदेखि झण्डै तीन घण्टाको पैदल दूरीमा...

आज दशैंको तेस्रो दिन:  माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै

आज दशैंको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै

| काठमाडौं, असोज १४: नेपाली समाजमा मनाइने महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ। देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ।...

दुर्गा माताको पूजामा भुलेर पनि नगर्नुस यी गल्ति !

दुर्गा माताको पूजामा भुलेर पनि नगर्नुस यी गल्ति !

| पिएनपिखबर :  आइतबार देखि नवरात्री शुरु भएको छ। नवरात्रीको शुभ दिनमा दुर्गा माताको उपासना गर्ने गरिन्छ। यी नौ दिनहरुमा मातालाई प्रशन्न पार्नको लागि भक्तजन व्रत र पूजा पाठ गर्ने गर्दछन।...

आज दसैंको पहिलो दिन घटस्थापना, जमरा राख्‍ने शुभसाइत कति  बजे ?

आज दसैंको पहिलो दिन घटस्थापना, जमरा राख्‍ने शुभसाइत कति बजे ?

| काठमाडौं, असोज १२ : नेपालीको महान् चाड बडादसैं आइतबार सुरु भएको छ। पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ। नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार, यसवर्ष घटस्थापना...

आजदेखि दशैं शुरु, यस्तो छ जमरा राख्ने पूजाविधि

आजदेखि दशैं शुरु, यस्तो छ जमरा राख्ने पूजाविधि

| काठमाडौं, असोज १२ :प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारंभ हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । यस दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ ।...

विदेश बसेर दशैंको टिका लगाउँदै हुनुहुन्छ? यो हो उत्तम साइत

विदेश बसेर दशैंको टिका लगाउँदै हुनुहुन्छ? यो हो उत्तम साइत

| काठमाडौं, असोज ९ : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा दशैंको टिकाको साइत सार्वजिनक गरेको छ। समितिको असोज पाँच गते बसेको बैठक टिकाको साइत सार्वजनिक गरेको हो। समितिका अध्यक्ष डाक्टर...

पुलुकिसी अर्थात् ऐरावत हात्ती लगायतका जात्रा आजबाट सम्पन्न

पुलुकिसी अर्थात् ऐरावत हात्ती लगायतका जात्रा आजबाट सम्पन्न

| भक्तपुर, १ असोज: भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्ती जात्रा आज भक्तपुरमा मनाइएको छ । स्थानीय लाकुलाछेंटोलबाट भएको पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल...

भैरव र गणेश ओझेलमा

भैरव र गणेश ओझेलमा

| काठमाडौं, भदौ ३१ : इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र...

सोह्रश्राद्ध शुरु, के छ धार्मिक मान्यता ?

सोह्रश्राद्ध शुरु, के छ धार्मिक मान्यता ?

| काठमाडौं,भदौ २९:  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शनिबारदेखि शुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ...

इन्द्रदहमा दर्शनार्थीको भीड

इन्द्रदहमा दर्शनार्थीको भीड

| भादगाउँ, २८ भदौ: सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ । इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको...