धर्म/दर्शन

भक्तपुरमा  गाईजात्रा शुरु

भक्तपुरमा गाईजात्रा शुरु

| भक्तपुर, ३१ साउन: तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको...

आज गाईजात्रा: यस कारण मनाइन्छ गाईजात्रा

आज गाईजात्रा: यस कारण मनाइन्छ गाईजात्रा

| काठमाडाैं, साउन ३१: भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई...

गुँपुन्ही पर्व मनाउँदै नेवार समुदाय

गुँपुन्ही पर्व मनाउँदै नेवार समुदाय

| काठमाडौँ, ३० साउन : देशभरि छरिएर रहेका नेवार समुदायले गुँलाथ्व पूर्णिमा (गुँपुन्ही) का अवसरमा घरघरमा हर्षोल्लासका साथ विशेष प्रकारको रोटी तथा क्वाटी खाँदै गुँपुन्ही पर्व मनाएका छन् ।काठमाडौँ, ललितपुर, भक्तपुर,...

मनाइयो जनैपूर्णिमा

मनाइयो जनैपूर्णिमा

| काठमाडौँ, ३० साउन:  श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत(जनै) धारण र डोरो बाँधी मनाइएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु...

मिथिलाञ्चलमा रक्षाबन्धन: के हो रक्षाबन्धन ?

मिथिलाञ्चलमा रक्षाबन्धन: के हो रक्षाबन्धन ?

| ए रक्षा बन्धन सबसे बडा तौहार हैबनबालो राखी बेहनाका इसमे प्यार है... अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको...

आज रक्षा बन्धन: किन बाधिन्छ हातमा रक्षा बन्धन ?

आज रक्षा बन्धन: किन बाधिन्छ हातमा रक्षा बन्धन ?

| काठमाडौं, साउन ३० : आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्यक वर्ष महिना,बार र गते फरक फरक...

आज जनै पूर्णिमाः यस्ता छन् जनै लगाउँनुको शाष्त्रिय महत्व र वैज्ञानिक कारण

आज जनै पूर्णिमाः यस्ता छन् जनै लगाउँनुको शाष्त्रिय महत्व र वैज्ञानिक कारण

| जनै लगाउँने मन्त्र यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।पुरानो जनै त्याग गर्ने मन्त्र एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। पुरानो जनै...

रक्षाबन्धन विशेष : वर्षौ पछि बनेको छ यस्तो संयोग, यसरी गर्नुहोस पूजा

रक्षाबन्धन विशेष : वर्षौ पछि बनेको छ यस्तो संयोग, यसरी गर्नुहोस पूजा

| पिएनपिखबर : यस वर्ष रक्षाबन्धन भोलि अर्थात बिहिबार परेको छ। रक्षाबन्धन जनै पुर्णिमाको दिन मनाईने गरिन्छ। यसपटकको पुर्णिमा निकै शुभ रहेको छ किनभने रक्षाबन्धन भन्दा अघि नै देबगुरु वृहस्पति मार्गी...

हिन्दूधर्ममा मंगलबार किन विशेष छ ?

हिन्दूधर्ममा मंगलबार किन विशेष छ ?

| हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन...

आज बकर इद पर्व मनाइँदै

आज बकर इद पर्व मनाइँदै

| काठमाडौं, २७ साउन : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस...