| काठमाडौँ, २६ पुस: सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगमलाई प्रतिस्पर्धी नबने निजी क्षेत्रलाई समेत त्यस्तो अनुमति दिने चेतावनी दिएको छ । निगमको ४९औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित...
| काठमाडौँ, २६ पुस : मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यस वर्ष मगर समुदायले दुई दिन मनाउने भएको छ । नेपाल मगर सङ्घले आज पत्रकार सम्मेलन गरी यही पुस...
| जुम्ला, २६ पुस: प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण...
| भरतपुर २६ पुस: चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको...
| काठमाडौँ, २६ पुस: यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो ।...
| अमरगढी, २६ पुस: डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेतीतर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएका कारण किसान उक्त खेतीतर्फ लागेका...
| टीकापुर, २५ पुस : बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी...
| धनुषा, २५ पुस: नेपाल पत्रकार महासङ्घ केन्द्रले बनाएको आमसञ्चार ऐनको नमूना मस्यौदा आज महासङ्घ प्रदेश नं २ ले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई...
| सुर्खेत, २५ पुस: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ ।...
| काठमाडौँ, २५ पुस : नेपाली अनुसन्धानकर्ता भानुभक्त गौतमले गुरुत्व बलको आधारमा सञ्चालन हुने ‘ग्राभिटी इञ्जिन’ सञ्चालन गर्न सफल भएको दावी गर्नुभएको छ । लामो समयदेखि इन्धन बिना विभिन्न यन्त्र सञ्चालनका...