| काठमाडौँ, २५ पुस: बिहीबारदेखि विश्वव्यापी रुपमा शुरु हुने खगोल विज्ञानका १०० घण्टा कार्यक्रमअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ । सातवटै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्न स्वयंसेवी परिचालन...
| पशुपतिनगर, २५ पुस: चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको शुरुआत गर्नुभएको छ । गत साउन १० गते सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा...
| भीमदत्तनगर, २५ पुस : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले...
| रुपन्देही, २५ पुस: बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ । लुम्बिनी विकास कोषको...
| काठमाडौँ, २५ पुस : टोखा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु ५०० प्रोत्साहन भत्ता दिने गरेको छ । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न नगरपालिकाले...
| काठमाडौँ, २५ पुस :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ ।मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...
| खलङ्गा, २५ पुस : जुम्लामा आजदेखि ठूली भैली खेल्न शुरु गरिएको छ । भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका महिलाले परम्परा बचाउनकै लागि भैली खेल्न शुरु गरेका हुन् ।...
| काठमाडौँ, २५ पुस : सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साविकदेखि बस्दै आएका तर आफ्नो नाममा जग्गाको स्वामित्व नभएका भूमिहीनको...
| नारायणपुर, २५ पुस : बगर खेतीमा सफलता पाएपछि दाङको लमहीस्थित उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन थालेको छ । व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ...
| अमरगढी, २५ पुस: डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ ।छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । देउता...