समाज

सोनम ल्होसार मनाउन तीन दिन सार्वजनिक बिदा

सोनम ल्होसार मनाउन तीन दिन सार्वजनिक बिदा

| काभ्रेपलाञ्चोक, १६ पुस: तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ...

एघार महीनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

एघार महीनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

| काठमाडौँ, १६ पुस : नेपाल पर्यटन बोर्डको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाइने भएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत गठन भएको बोर्डले दुई दशकको अवधिमा पर्यटन प्रवद्र्धनको कामलाई प्रभावकारी...

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल

| जुम्ला, १६ पुस: अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरुप न्यानो झोला र कम्बल उपलब्ध गराइएको छ । चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी...

एचआईभी सङ्क्रमित बढ्दै

एचआईभी सङ्क्रमित बढ्दै

| विदुर, १६ पुस: आज सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार नुवाकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या महीनैपिच्छे बढ्दै गएको पाइएको छ । एचआईभी सङ्क्रमितको पहिचान, हेरचाह र परामर्शमा क्रियाशील त्रिशुली प्लस संस्थाले सार्वजनिक गरेको...

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बृद्धि

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बृद्धि

| काठमाडौँ, १६ पुस : नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका...

गाडीले किचेर वृद्धको मृत्यु

गाडीले किचेर वृद्धको मृत्यु

| मङ्गलबारे, १६ पुस : इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय...

विपन्न परिवारलाई न्यानो लुगा वितरण

विपन्न परिवारलाई न्यानो लुगा वितरण

| लहान, १६ पुस: चिसो बढ्दै गएपछि सप्तरीको शम्भुनाथ नगरपालिकाको वडा नम्बर २, ३ र ५ का हरवा चरवा परिवारका गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।...

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु

| बेझाड, १६ पुस: माथागढी गाउँपालिका पाल्पाले घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा...

विद्यालयलाई कम्प्युटर सहयोग

विद्यालयलाई कम्प्युटर सहयोग

| बेझाड, १६ पुस: रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो ।...

पत्रकार महासङ्घ सुनसरीको भवन निर्माण

पत्रकार महासङ्घ सुनसरीको भवन निर्माण

| इनरुवा, १६ पुस : नेपाल पत्रकार महासङ्घ सुनसरीले करीब रु २२ लाखको लागतमा सुविधा सम्पन्न हलसहितको दुई तले भवन निर्माण सम्पन्न गरेको छ । महासङ्घको ११ औँ वार्षिक साधारणसभाका अवसरमा...