समाज

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

| काठमाडौँ, १५ पुस: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ÷सङ्गठनले मन्त्रालयको...

ट्राफिक प्रहरीबाट छ करोड ७१ लाख राजश्व असुल

ट्राफिक प्रहरीबाट छ करोड ७१ लाख राजश्व असुल

| वीरगञ्ज, १६ पुस: प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको २०७५÷२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकममध्ये...

काठमाडौँमा दुई जनाको रहस्यमय मृत्यु

काठमाडौँमा दुई जनाको रहस्यमय मृत्यु

| काठमाडौँ, १५ पुस : काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय...

नेपाल–भारत सीमामा सत्ताइस स्तम्भ निर्माण

नेपाल–भारत सीमामा सत्ताइस स्तम्भ निर्माण

| धनगढी, १५ पुस : कैलालीसित जोडिएको नेपाल–भारत सीमामा हराएका २७ सीमा स्तम्भ निर्माण गरिएको छ । नेपाल–भारत सीमा सर्वेक्षण टोली नं ४ का प्रमुख नापी अधिकृत जनकराज भट्टले सीमा क्षेत्रमा...

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

| कञ्चनपुर, १५ पुस: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताउनुभएको छ । महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताउनुभयो...

हराएका तीन बालिका यस्तो अवस्थामा भेटिए

हराएका तीन बालिका यस्तो अवस्थामा भेटिए

| सुर्खेत, १५ पुस : छ दिनदेखि सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका आज बुटवलमा भेटिएका छन् । नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा...

ट्याक्सी भाडा समायोजन गर्न माग

ट्याक्सी भाडा समायोजन गर्न माग

| काठमाडौँ, १५ पुस: सार्वजनिक ट्याक्सी चालकले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् ।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सरकार, यात्रु तथा ट्याक्सी चालकबीच ट्याक्सीको भाडाको विषयमा लिएर भइरहेको द्वन्द्वलाई...

बर्दिवास बालश्रममुक्त नगरपालिका

बर्दिवास बालश्रममुक्त नगरपालिका

| बर्दिवास, १५ पुस : महोत्तरीको बर्दिवास जिल्लाकै पहिलो बालश्रममुक्त नगरपालिका घोषणा गरिएको छ । बर्दिवास नगरपालिकाले आज बर्दिवास चोकमा आयोजना गरेको खुला समारोहमा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा...

‘संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण’ : मुख्यमन्त्री  पोख्रेल

‘संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण’ : मुख्यमन्त्री पोख्रेल

| घोराही, १५ पुस  : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले मुलुकको शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आजदेखि घोराहीमा शुरु भएको निजी तथा आवासीय विद्यालय...

भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

| गलकोट, १५ पुस: बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर...