समाज

विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर

विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर

| बेत्रावती, ९ पुस : नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ । पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट...

मेलम्ची खानेपानी आयोजना : बुधबारसम्म अन्तरिम आदेश जारी

मेलम्ची खानेपानी आयोजना : बुधबारसम्म अन्तरिम आदेश जारी

| काठमाडौँ, ८ पुस: उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी ‘कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसी’ भाग्न खोजेको उल्लेख गदै धरौटीको रकम जफत गर्ने सरकारको निर्णयमा रोक लगाउन अल्पकालीन...

समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात

समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात

| लमही, ८ पुस: गोरु तस्करी भैरहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । राप्ती गाउँपालिका वडा नं ५ लठ्हवामा आइतबार दिँउसो ट्रकमा गोरु राखेर निकासी...

त्रिचन्द्र क्याम्पसमा आगलागी

त्रिचन्द्र क्याम्पसमा आगलागी

| काठमाडौँ, ८ पुस : काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी...

गाउँमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

गाउँमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

| गलेश्वर, ८ पुस : म्याग्दीको मङ्गला गाउँपालिका– १ कुहूँ पूर्णगाउँमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । अपाङ्गता भएका चार वर्षीय वीरबहादुर अर्मजालाई घरमै परिचयपत्र प्रदान गरिएको छ ।...

मगर भाषाका ‘आदिकवि’ सिंजालीको सवारी दुर्घटनामा निधन

मगर भाषाका ‘आदिकवि’ सिंजालीको सवारी दुर्घटनामा निधन

| काठमाडौँ, ८ पुस: मगर भाषाका 'आदिकवि' जीतबहादुर सिंजाली मगरको दुर्घटनामा परी निधन भएको छ। मगर भाषामा साहित्य रचना गर्ने पहिलो व्यक्ति भएका कारण जीतबहादुर सिंजालीलाई मगर समूदायको आदिकविका रूपमा चिनिन्छ।...

दुख गरे के हुदैन  ! सडक किनारमा मकै पोलेर भरतपुरमा घर

दुख गरे के हुदैन ! सडक किनारमा मकै पोलेर भरतपुरमा घर

| चितवन, ८ पुस : सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण यहाँको एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका...

मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु , एक घाइते

मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु , एक घाइते

| कास्की, पुस ८: पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा आज एक जनाको मृत्यु गएको छ । घटनामा अर्र्का एक घाइते भएका छन् । मृत्यु हुनेमा हेम्जा निवासी...

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

| काठमाडौँ, ८ पुस: विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका...

नेपाल आइडल सिजन २ को थर्ड रनरअप अस्मिता अधिकारीले लेखिन्  यस्तो स्टाटस

नेपाल आइडल सिजन २ को थर्ड रनरअप अस्मिता अधिकारीले लेखिन् यस्तो स्टाटस

| नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो नेपाल आइडल सिजन २’ को उपाधि सुदुर पश्चिमका शान रवि ओड जितेका छन् । शुक्रबार भएको फाइनल चरणको प्रतिस्पर्धामा तीन प्रतिस्पर्धी बिक्रम बराल...