समाज

बैतडीका दुई दर्जन वडा सडकविहीन

बैतडीका दुई दर्जन वडा सडकविहीन

| बैतडी, ७ पुस : स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा पनि बैतडीका करीब दुई दर्जन वडा कार्यालय सडकविहीन छन् ।चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका...

बालकको मृत्यु शङ्कास्पद

बालकको मृत्यु शङ्कास्पद

| मेलम्ची, ७ पुस: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन...

पूर्वी चितवनमा १५ शय्याका दुई अस्पताल

पूर्वी चितवनमा १५ शय्याका दुई अस्पताल

| चितवन, ७ पुस: प्रदेश सरकारले पूर्वी चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्यचौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको...

आज योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै

आज योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै

| काठमाडौं , पुस ७ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व शनिबार मनाइँदैछ ।उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि...

अदालतले रोक्यो, धरौटी जफतको निर्णय

अदालतले रोक्यो, धरौटी जफतको निर्णय

| काठमाडौँ, ६ पुस:उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको उल्लेख गर्दै धरौटीको रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी...

डान्सबारबाट तीनसय बालबालिकाको उद्धार

डान्सबारबाट तीनसय बालबालिकाको उद्धार

| गोदावरी, ६ पुस: नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न...

दलदलमा खसेर गैँडाको मृत्यु

दलदलमा खसेर गैँडाको मृत्यु

| चितवन, ६ पुस : दलदलमा खसेर आज यहाँ एक गैँडाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३०० मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो । स्थानीय ६२ वर्षीय रहर सिंह...

हिंसा नियन्त्रण गर्न ‘बाल क्लब’

हिंसा नियन्त्रण गर्न ‘बाल क्लब’

| काठमाडौँ, ६ पुस: टोखा नगरपालिकाले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न हरेक वडामा बाल क्लब स्थापना गरेको छ । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले आज यहाँ आयोजना गरेको ‘सत्कार...

सल्यानमा बस दुर्घटनामा १६को मृत्यु,  ११ घाइते

सल्यानमा बस दुर्घटनामा १६को मृत्यु, ११ घाइते

| लमही, ६ पुस: सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते...

१५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने

१५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने

| चितवन, ६ पुस : सात प्रदेशका १५ जिल्लामा यस वर्ष राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी छलफल...