समाज

साहित्यकार सम्राट उपाध्याय काठमाडौँमा

साहित्यकार सम्राट उपाध्याय काठमाडौँमा

| काठमाडौँ, पुस ५ : अमेरिकामा रही अङ्ग्रेजी भाषामा कलम चलाउनु हुने साहित्यकार सम्राट उपाध्यायले आज यहाँ विद्यार्थीलाई साहित्य सृजनाका शीपबारे प्रवचन दिनुभयो । अमेरिकाको इण्डियानास्थित इण्डियाना युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने साहित्यकार...

अपराध माहाशाखामा अत्याधुनिक उपकरणजडित भ्यान

अपराध माहाशाखामा अत्याधुनिक उपकरणजडित भ्यान

| काठमाडौँ, ५ पुस : नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग पुग्ने अत्याधुनिक उपकरणजडित गाडी ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’ भित्र्याएको छ । अपराध हुँदा सूक्ष्मरुपले अनुसन्धान गर्न मिल्ने उक्त भ्यान प्रहरी प्रधान...

रघुगङ्गा नदीले भवन बगाएपछि त्रिपालमुनि पठनपाठन

रघुगङ्गा नदीले भवन बगाएपछि त्रिपालमुनि पठनपाठन

| बेनी, ५ पुस: नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगङ्गा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्याङ्ग्रिने गर्छन् । रमाइरमाई विद्यालय पढ्नुपर्ने समय उनीहरुका लागि भने निकै कष्टकर बन्ने...

सिक्टामा माटोमै समस्या रहेको विदेशी विज्ञको भनाइ

सिक्टामा माटोमै समस्या रहेको विदेशी विज्ञको भनाइ

| बाँके, ५ पुस : सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

| दाङ, ५ पुस: दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर गए राती पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ । जिल्ला...

राष्ट्रिय आवासको जग्गा बेचिँदै

राष्ट्रिय आवासको जग्गा बेचिँदै

| काभ्रेपलाञ्चोक, ५ पुस : राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा बिक्री गर्न थालेकोे छ । नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि...

बसको ठक्करबाट वृद्धाको मृत्यु

बसको ठक्करबाट वृद्धाको मृत्यु

| दमौली, ५ पुस : डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला...

परिपक्व बन्दै रोल्पाका न्यायिक समिति

परिपक्व बन्दै रोल्पाका न्यायिक समिति

| रोल्पा, ५ पुस: स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका...

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवादको सकस

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवादको सकस

| काठमाडौँ, ४ पुस : नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति हुन नसक्दा जारी महासमिति बैठकमा त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छ्रैन । पदाधिकारीको विवादले महासमिति...

दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा

दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा

| काठमाडौँ, ४ पुस : कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आज यहाँ आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन...