समाज

हिंसा रोक्न ४०० महिलालाई आत्मरक्षा तालीम

हिंसा रोक्न ४०० महिलालाई आत्मरक्षा तालीम

| भक्तपुर, ३ पुस : नेपाल सेल्फ डिफेन्स एशोसिएशनले राष्ट्रिय खेलकूद परिषद्को समन्वयमा महिलालाई आत्मरक्षा तालीम प्रदान गरेको छ । सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिकस्थल लगायतमा महिला हिंसा घटना बढ्न थालेपछि...

नेपाल टेलिकमले लाभांश दिने

नेपाल टेलिकमले लाभांश दिने

| काठमाडौँ, ३ पुस : नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको...

लिलामे माइलो रुचिमा

लिलामे माइलो रुचिमा

| काठमाडौँ, ३ पुस: सामाजिक विषयवस्तुमा आधारित नाटक ‘लिलामे माइलो’ को हालसम्म पाँच हजारले अवलोकन गरेका छन् । गत मङ्सिर १४ गतेदेखि शुरु भएको नाटकमा हालसम्म ९७ पटक नाटक मञ्चन गरिएको...

प्रादेशिक महोत्सव फागुनमा

प्रादेशिक महोत्सव फागुनमा

| डोटी, ३ पुस: : जिल्ला चेम्बर अफ कमर्शले पहिलो पटक आगामी फागुन १७ देखि २७ गतेसम्म दीपायलको पिपल्ला बजारमा प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ । भ्रमण वर्ष २०२० लाई...

मच्छिन्द्रनाथ जात्राः रथको तयारी

मच्छिन्द्रनाथ जात्राः रथको तयारी

| ललितपुर, ३ पुस: बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ । कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै ठूलो हुँदा...

एक मजदुर आफ्नै कोठामा मृत भेटिए

एक मजदुर आफ्नै कोठामा मृत भेटिए

| काठमाडौँ, ३ पुस: काठमाडौँ महानगरपालिका–१९ जनसेवास्थित दमाईंटोलका एक मजदुर आज आफ्नै कोठामा मृत भेटिएका छन् । रङरोगनको काम गर्ने सर्लाही लालबन्दी नगरपालिका–८ घर भई काठमाडौँमा डेरा गरी बस्ने २८ वर्षीय...

विराटनगरमा चिसो बढ्यो

विराटनगरमा चिसो बढ्यो

| विराटनगर, ३ पुस: विराटनगर आसपासमा आज बिहानैदेखि सिमसिम पानी परेका कारण चिसो बढेको छ । लगभग तीन महीनापछि परेको यो पानीले दलहन, तेलहन र तरकारी बालीलाई असर नगरे पनि धान...

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

| लहान, १ पुस : गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १०...

झापामा बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

झापामा बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

| बनियानी, १ पुस : झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि...

आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदै

आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदै

| काठमाडौँ, १ पुस: प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री...