समाज

ढुङ्गाले हानेर एक युवकको हत्या

ढुङ्गाले हानेर एक युवकको हत्या

| रुपन्देही, २७ मङ्सिर : रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको...

काभ्रेका पाँच भूकम्प लाभग्राहीले फिर्ता गरे रकम

काभ्रेका पाँच भूकम्प लाभग्राहीले फिर्ता गरे रकम

| बनेपा, २७ मङ्सिर : निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका जिल्लाका पाँच जनाले पाएको रकम फिर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा...

स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु, दुई जना घाइते

स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु, दुई जना घाइते

| दाङ, मंसिर २७ :दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको...

हजुरआमा कुटपिट गर्ने कारागार चलान

हजुरआमा कुटपिट गर्ने कारागार चलान

| चौतारा, २६ मङ्सिर : आफ्नी ७८ वर्षीया हजुरआमालाई कुटपिट गरी घर निकाला गर्ने नातिहरुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले कैद तथा जरिवाना गरेको छ । जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोक...

कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा छेनः निजामती सङ्घ

कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा छेनः निजामती सङ्घ

| काठमाडौँ, २६ मङ्सिर: नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको जनाएको छ । “कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ” सङ्घद्वारा...

ढुङ्ग्रे खोलामा डुबेर एकको मृत्यु

ढुङ्ग्रे खोलामा डुबेर एकको मृत्यु

| चितवन, २६, मङ्सिर : चितवन राप्ती नगरपालिकास्थित ढुङ्ग्रे खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा राप्ती नगरपालिका–६ फूरबारीका ३६ वर्षीय बिसरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...

स्थानीय तहसँग प्राधिकरणको समझदारी

स्थानीय तहसँग प्राधिकरणको समझदारी

| भोजपुर, २६ मङ्सिर : भूकम्पपछिको पुनःनिर्माणका कामलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जिल्लाका नौ वटा स्थानीयतहबीच १० बुँदे समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । पुनःनिर्माणको कार्यमा समन्वय...

बाजुरामा हिमपात

बाजुरामा हिमपात

| बाजुरा, २६ मङ्सिर: आज अपरान्ह्देखि यहाँ हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा हिमपात शुरु भएको छ ।...

ज्यान जोखिममा रहेका गर्भवतीको हवाई उद्धार

ज्यान जोखिममा रहेका गर्भवतीको हवाई उद्धार

| काठमाडौँ, २६ मङ्सिर : सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ । यसअघि गर्भवती तथा...

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

| विदुर, २६ मङ्सिर: केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ ।...