| काठमाडौँ, १६ मङ्सिर : नेपाल खानेपानी संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्नेलगायत माग राखी २४ वटै शाखामा १५ दिनदेखि कर्मचारीले धर्ना दिइरहेका छन् । संस्थानको प्रधान कार्यालय...
| दमक, १६ मङ्सिर : इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा...
| दाङ, १६ मङ्सिर: जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी...
| काठमाडौँ, १६ मङ्सिर : उपत्यकावासीको आशाको बिन्दु बनेको मेलम्चीको पानी ६० दिनमा राजधानीमा झार्ने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको छ । यसअघि पनि पटकपटक मेलम्चीको पानी राजधानी झर्ने मिति मन्त्रालयले सार्दै...
| नुवाकोट, १६ मङ्सिर: नेपाल पत्रकार महासङ्घले साना लगानीको सञ्चारमाध्यमको प्रवद्र्धनका लागि स्थानीय तहको भूमिका अहम् रहेको ठहर गरेको छ । महासङ्घ, साना लगानीका सञ्चारमाध्यम हित प्रबद्र्धन समितिको आयोजनामा भएको ‘साना...
| काठमाडौँ, १६ मङ्सिर:यसवर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ । सहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ५१ हजार छ । साहित्यसाधिका तथा भक्तिमती...
| गौशाला, १६ मङ्सिर: ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् । जिल्ला प्रहरी...
| बैतडी, १६ मङ्सिर : बैतडीको दोगडाकेदार गाउँपालिकामा रु एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको रु १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो...
| दमौली, १६ मङ्सिर : तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय...
| बाजुरा, १६ मङ्सिर : बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो...