समाज

द्रुतमार्गले गति नलिएकामा चिन्ता

द्रुतमार्गले गति नलिएकामा चिन्ता

| काठमाडौँ, १४ मङ्सिर : द्रुतमार्ग नामाकरण गरेर काम शुरु भएको एक दशकमा समेत काठमाडौँ तराई द्रुतमार्गको कामले गति लिन नसकेकामा चिन्ता व्यक्त गरिएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको...

‘राज्यले कानुन पालना नगर्दा दण्डहीनता वृद्धि’

‘राज्यले कानुन पालना नगर्दा दण्डहीनता वृद्धि’

| चिप्लेढुङ्गा, १४ मङ्सिर: राज्यले आफैँले बनाएको कानुनको सही कार्यान्वयन गर्न नसक्दा दण्डहीनता बढिरहेको आज आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराले आयोजना...

जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेला हुदै

जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेला हुदै

| काठमाडौँ, १४ मङ्सिर : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षहरुको २४ औँ सम्मेलन (कोप २४) पोल्याण्डको काटबिचेमा सन् २०१८ डिसेम्बर २ देखि १४ सम्म आयोजना हुने...

वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग, भवन निर्माण रोक्का

वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग, भवन निर्माण रोक्का

| कञ्चनपुर, १४ मङ्सिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडामा निर्माण भइरहेको वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेर बनाउन लागेको पाइएपछि निर्माण कार्य रोक्न लगाइएको छ । सम्झौताविपरीत ठेकेदार कम्पनीले...

शिक्षक आन्दोलित भएपछि पनठनपाठन प्रभावित

शिक्षक आन्दोलित भएपछि पनठनपाठन प्रभावित

| सल्यान, १४, मङ्सिर : जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित...

आगलागीबाट पाँच लाखको क्षति

आगलागीबाट पाँच लाखको क्षति

| गोरखा, १४ मङ्सिर: गोरखा नगरपालिका–४ फिनाममा बिहीबार साँझ स्थानीय सन्तबहादुर रोक्काको घरमा विद्युत् चुहिएर आगलागी हुँदा करीब रु पाँच लाख बराबरको सामान जलेर नष्ट भएको छ । रोक्काको ढुङ्गा माटो...

जीर्ण भयो बेली ब्रिज

जीर्ण भयो बेली ब्रिज

| मुसिकोट, १४ मङ्सिर:राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिम बैरागीठाँटीस्थित बाह्र वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण भएको छ । मुसिकोट नगरपालिका–४ र १२ को सिमानामा रहेको उक्त बेली ब्रिजको विभिन्न स्थानमा प्वाल...

पाथीभराको भेटी रु ५० लाख सङ्कलन

पाथीभराको भेटी रु ५० लाख सङ्कलन

| ताप्लेजुङ, १४ मङ्सिर: प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार...

अनुमतिबिना निजी विद्यालय सञ्चालित

अनुमतिबिना निजी विद्यालय सञ्चालित

| बर्दिवास, १४ मङ्सिर : महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा...

कञ्चनपुरमा आम्दानीको स्रोत जडीबुटी

कञ्चनपुरमा आम्दानीको स्रोत जडीबुटी

| भीमदत्तनगर, १४ मङ्सिर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीका बाटुदेवी साउद गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा अपरेटरको काम गर्नुहुन्छ । गाउँमै जडीबुटी प्रशोधन केन्द्र स्थापना भएपछि विगत दुई वर्षदेखि त्यहाँ काम गर्दै...