| कालीकोट, १३ मङ्सिर : जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई...
| घोराही, १३ मङ्सिर: तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् । लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं...
| दोलखा, १३ मङ्सिर: जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन । मुलुक सङ्घीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा...
| बर्दिवास, १३ मङ्सिर : महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका...
| लमजुङ, १२ मङ्सिर : लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले आज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।...
| हुम्ला, १२ मङ्सिर: हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय...
| तौलिहवा, १२ मङ्सिर : पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ हरकुर खोला नजीक ट्रकको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । भैरहवाबाट दाङतर्फ जाँदै गरेको ना६ख १२०१ नंको ट्रकको...
| काठमाडौँ, १२ मङ्सिर: ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले मजदूर सङ्गठनका माग सम्बोधनका लागि वार्ता समिति गठन गरेको छ । टान कार्यसमितिको आजको आकस्मिक बैठकले अध्यक्ष नवराज दाहालको अध्यक्षमा वार्ता...
| गोरखा, १२ मङ्सिर : गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि...
| काठमाडौँ, १२ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सङ्घीय पर्यटन ऐन २०७५’ ल्याउने अन्तिम तयारी गरेको छ । परिवर्तित सन्दर्भमा विसं २०३५ को ऐनलाई संशोधन गर्दा ८० प्रतिशतभन्दा...