| लहान, ७ मङ्सिर : सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा आज तीर्थयात्री बोकेको बस दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । को१ख २७९९ नं को बस सडक छेउको...
| जीतपुर,७ मङ्सिर : दशौँ कपिलवस्तु महोत्सव यही मङ्सिर १८ गतेदेखि जीतपुर– ४ मा हुने भएको छ । महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमानाथ पौडेलले दिएको जानकारीअनुसार बौद्ध...
| काठमाडौँ, ७ मङ्सिर : “जहाज किनेको हो कि भाडामा लिएको हो, खरीदको कागजात चाहियो” पूर्वपर्यटनमन्त्री भीम रावलले प्रश्न गर्नुभयो । उहाँको प्रश्नलाई थप बल दिँदै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले...
| बनेपा, ७ मङ्सिर : काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट नमोबुद्धतर्फ जाँदै गरेको...
| पोखरा, ७ मङ्सिर: अवैध रुपमा विदेशी मुद्राको कारोवार गर्ने भारतीयसहित दुई जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ गर्नेमा भारत बम्बई महाराष्ट्रका विनायककुमार बाबुलाल शाह र काठमाडाँै महानगरपालिका–३५...
| काठमाडौँ, ७ मङ्सिर : नेपाल भ्रमण वर्षमा विदेशी पर्यटकलाई मुगुस्थित ‘रारा ताल’मा आकर्षित गर्ने उद्देश्यले आसपास क्षेत्रमा यही मङ्सिर १६ र १७ गते सरसफाइ गरिने भएको छ । आन्तरिक एवं...
| काठमाडौँ, ७ मङ्सिर : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका...
| पोखरा, ७ मङ्सिर : नेपाल पत्रकार महासङ्घले चाँडै महासङ्घको दीर्घकालीन रणनीति तयार गर्ने भएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै महासङ्घका केन्द्रीय अध्यक्ष...
| काठमाडौँ, ७ मङ्सिर: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ पत्रकार सम्मेलन गरी यही मङ्सिर ९ देखि २५ गतेसम्म हुने अभियानबारे...
| काठमाडौँ, ७ मङ्सिर: पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा आज निधन भएको छ । विसं २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मनुभएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा न्यायसेवामा...