समाज

‘शिक्षा सुविधाविहीनको पहुँचमा पुग्नुपर्छ’: शिक्षामन्त्री पोखरेल

‘शिक्षा सुविधाविहीनको पहुँचमा पुग्नुपर्छ’: शिक्षामन्त्री पोखरेल

| काभे्रपलाञ्चोक, ७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षा सुविधाविहीन जनताको पहुँचमा पुग्नुपर्ने बताउनुभएको छ । आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २४औँ दीक्षान्त समारोहलाई सम्बोधन...

शिक्षक महासघले विद्यालयका कर्मचारीलाई दिएको आबद्धता बदर गर्न उजुरी दर्ता

शिक्षक महासघले विद्यालयका कर्मचारीलाई दिएको आबद्धता बदर गर्न उजुरी दर्ता

| काठमाडौँ, ७ मङ्सिर : नेपाल शिक्षक महासघले सामुदायिक विद्यालयका कर्मचारीलाई दिएको आबद्धता गैरकानूनी भएकोले उक्त आबद्धता बदर गर्न माग गरी नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमल प्रसाद खतिवडाले नेपाल शिक्षक...

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

| भादगाउँ, ७ मङ्सिर : नेवार समुदायले आज सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछन् । नेवार समुदायमा विशेषगरी आजको दिन सकी अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ । कार्तिक शुक्ल...

भूत मेला भर्न कमला नदीमा घुइँचो

भूत मेला भर्न कमला नदीमा घुइँचो

| लहान, ७ मङ्सिर: सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न आज बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन् । सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा प्रत्येक...

निर्धारित समयमा परियोजना पूरा गर्नुपर्नेमा जोड

निर्धारित समयमा परियोजना पूरा गर्नुपर्नेमा जोड

| काठमाडौँ, ७ मङ्सिर: सरकारले विकास–निर्माणका परियोजना निर्धारित समयमा नै पूरा गर्न विकासका साझेदारहरूलाई आग्रह गरेको छ । एशियाली विकास बैङ्कको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजना तथा तिनको कार्यान्वयनका समस्या एवं...

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने

| अत्तरिया, ७ मङ्सिर: राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका...

कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल बन्ने

कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल बन्ने

| ललितपुर, ७ मङ्सिर : कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो ।...

बधिया भाले पालेर राम्रो आम्दानी

बधिया भाले पालेर राम्रो आम्दानी

| घोराही, ७ मङ्सिर: घोराही उपमहानगरपालिका–१३ बडहरामा हर्क चौधरीको एउटा कुखुरा फार्म छ जहाँ करीब ३०० बढी कुखुरा छन् । उहाँले कुखुरा पाल्दै त आउनुभएको छ तर फरक तरिकाबाट । भाले...

दाङमा तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक

दाङमा तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक

| दाङ, ७ मङसिर : तुलसीपुर उपमहानगरपालिकाले भवन निर्माण आचारसंहितालाई कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ । अहिले भवन निर्माण आचारसंहिता कार्यान्वयन नगर्ने घरधनीलाई उपमहानगरपालिकाले बिजुली बत्तीको र खानेपानीको सिफारिस नदिनेदेखि घर...

हिमचितुवा संरक्षण अभियान

हिमचितुवा संरक्षण अभियान

| ठिनी, ७ मङ्सिर : मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको...